काठमाडौंमा ३८२ घर डुबे, १३८ जनाको उद्धार

 Khaptad Malika News

२१ भदौ, काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन । यो समाचार

खप्तड मालिका न्युज, जीवनशैली, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

बाजुराका एक युवकको मलेसियामा मृत्यु

 Khaptad Malika News

बाजुरा, बाजुराका एक युवकको मलेसियामा मृत्यु भएको छ। रोजगारीका लागि मलेसियामा रहेका त्रिवेणी नगरपालिका–५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो। धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ। अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका मामा नाता पर्ने जनक बुढाले बताए। उनका अनुसार धामीलाई कोरोना देखिएपछि २० दिनसम्म होम क्वारेन्टिनमै रहेका थिए। समयमा उपचार नपाउँदा मृत्यु भएको बुढाले बताएका छन्। धामीलाई रोजगारीका लागि मलेशिया गएकाको ६ वर्ष भईसकेको थियो।


सुदूरपश्चिममा थप तीन सांसदले रोजे एकीकृत समाजवादी, बन्यो एमालेभन्दा ठूलो दल

 Khaptad Malika News

सविता बुढा, धनगढी, सुदूरपश्चिममा थप तीन जना एमाले सांसदहरूले नेकपा ९एकीकृत समाजवादी० का पक्षमा सनाखत गरेका छन्। आइतबार सांसदहरू दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल धनगढीस्थित निर्वाचन आयोग कार्यालयमा गएर सनाखत गरेका हुन्। उनीहरूले सनाखत गरेसँगै प्रदेश सभा एकीकृत समाजवादीका सांसद १३ जना पुगेका छन्। ५३ सदस्यीय प्रदेश सभा एमालेका सभामुखसहित २५ सांसद थिए । १३ सांसद एकीकृत समाजवादीमा गएपछि उक्त पार्टी एमालेभन्दा ठूलो बनेको छ। यसअघि प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, मना साउँद, चुनकुमारी चौधरी, कुलबिर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी

खप्तड मालिका न्युज, राजनीति, राष्ट्रिय, समाचार, सुदुर पश्चिम  संग सबंधीत छ |

थप १,०८९ जनामा कोरोना संक्रमण, १,५३४ जना संक्रमणमुक्त

 Khaptad Malika News

२० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु

खप्तड मालिका न्युज, राष्ट्रिय, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

अछामका ८० वर्षीय वृद्ध बने कांग्रेसको वडा सभापति

 Khaptad Malika News

अछाम : अछामको मंगलसेन नगरपालिका–११ को वडा सभापतिमा २२ वर्षीया जानकी रावल निर्वाचित भएकी छिन्। युवालाई वडा सभापतिमा युवालाई जिम्मेवारी लिइएको बेला सोही जिल्लामा एक ८० वर्षीय वृद्धलाई वडा सभापति बनाइएको छ। जिल्लाको चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत चयन भएका हुन्। पार्टीले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेपनि स्थानिय युवाहरु भने विरोध गरिरहेका छन्।


७ औँ जिल्ला अधिवेशनमा गुट-उपगुट रुपि तुइन काटेर एकताकाे पुलरुपि सुत्रमा बाँधिन जरुरी छ ।।

 Khaptad Malika News

केशब भण्डारी/ बाजुरा:- १४ औँ महाधिवेशनकाे बाजुरा ७ औँ  जिल्ला अधिवेशन काे पुर्व तयारीमा , हुमिदै गर्दा कता-कता मुसा-विरालाकाे खेल चलिरहेकाे भान हुदैछ । पार्टिलाइ मजवुत बनाउनतिर लाग्ने कि नलाग्ने,संघिय र प्रादेशिक चुनावहरुमा पराजित भयर व्याकुल भयकाे कंग्रेसलाइ जितरुपि मार्गकाे संघा दिने कि नदिने,काँडा देखि विछ्याँ सम्म का पार्टि सदस्यहरुकाे मनाेभावना संगालेर अघि बढ्ने कि नबढ्ने । यदि अा अाफ्नै मर्जि र गुट उपगुट ले याे अधिवेशन हुन्छ भने । आसन्न संघ,प्रदेश र स्थानिय चुनावहरुमा काँग्रेसले हार वेहाेर्नु पर्ने देखिन्छ ।।तसर्थ याे मदभेद र गुट-उपगुट काे तुइन काटेर एकताकाे सुुत्ररुपि

खप्तड मालिका न्युज, बाजुरा, बिचार, राजनीति, समाचार, समाज, स्थानीय  संग सबंधीत छ |

सुदुरपश्चिमका तीन जिल्लामा अझै आएनन्  क्रियाशील, यस्तो भन्छन् जिल्ला सभापतिहरु

 Khaptad Malika News

राजेन्द्र बहादुर राेकाया/ बाजुरा:- नेपाली काँग्रेसकाे १४ अाैं महाधिवेशन हुने मिति नजिकिँदै गएको छ । काँग्रेस क्रियाशील विवाद भने अझै कायम देखिको छ । सुदूरपश्चिम प्रदेशका ६ जिल्लाकाे क्रियाशील आएकाे साता दिन बित्दा समेत सुदूरपश्चिमका तीन जिल्लाका क्रियाशील सदस्ता भने अझै आएकाे छैनन् । सुदूरपश्चिमका बाजुरा, कैलाली र डडेल्धुरा जिल्लामा अहिलेसम्म क्रियाशील सदस्ता कहिले जिल्लामा पुग्छ अझै अलमल जस्तै भएको छ । काँग्रेसकाे सबै तहको नेतृत्व चयन गर्ने उदेश्यले नेताहरु अहिले गाउँमा ब्यस्त देखिन्छन् । कतिपय जिल्लाहरुमा टाेल वडाकाे अधिवेशन सम्पन्न गरिसकेका छन् । कतिपय टाेल देखि वडाहरुमा कतिपय नयाँ

कैलाली, खप्तड मालिका न्युज, डडेल्धुरा, बाजुरा, मुख्य समाचार, राजनीति, समाचार, सुदुर पश्चिम  संग सबंधीत छ |

निमित्तका भरमा सञ्चालन हुँदै डोटीका स्थानीय तह

 Khaptad Malika News

विमलबहादुर विष्ट, डोटी, जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन्। दुई नगरपालिका तथा सातवटा गाउँपालिका रहेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको सङ्गठनात्मक ढाँचा तथा दरबन्दीअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव १०औँ तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको भए पनि ती कर्मचारी यहाँका स्थानीय तहमा आउन नसक्दा सेवा प्रवाहमा समस्या हुँदै आएको जनाइएको छ। नेपाली कांग्रेस नेता दीपककुमार विष्टले भने, “तोकिएको दरबन्दीअनुसारका कर्मचारी नै जिल्लामा छैनन्, सेवा प्रवाहमा समस्या त हुने नै भयो नि।” विसं २०७५ वैशाखमै उक्त

खप्तड मालिका न्युज, डोटी, समाचार, समाज, सुदुर पश्चिम, स्थानीय  संग सबंधीत छ |

ताजा अपडेट

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

कविता ‘सरकारी स्कुल’

समाचार

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

कविता ‘सरकारी स्कुल’

नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा