• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 29, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

७ औँ जिल्ला अधिवेशनमा गुट-उपगुट रुपि तुइन काटेर एकताकाे पुलरुपि सुत्रमा बाँधिन जरुरी छ ।।

खप्तड मालिका न्युज September 5, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

केशब भण्डारी/ बाजुरा:- १४ औँ महाधिवेशनकाे बाजुरा ७ औँ  जिल्ला अधिवेशन काे पुर्व तयारीमा , हुमिदै गर्दा कता-कता मुसा-विरालाकाे खेल चलिरहेकाे भान हुदैछ । पार्टिलाइ मजवुत बनाउनतिर लाग्ने कि नलाग्ने,संघिय र प्रादेशिक चुनावहरुमा पराजित भयर व्याकुल भयकाे कंग्रेसलाइ जितरुपि मार्गकाे संघा दिने कि नदिने,काँडा देखि विछ्याँ सम्म का पार्टि सदस्यहरुकाे मनाेभावना संगालेर अघि बढ्ने कि नबढ्ने । यदि अा अाफ्नै मर्जि र गुट उपगुट ले याे अधिवेशन हुन्छ भने । आसन्न संघ,प्रदेश र स्थानिय चुनावहरुमा काँग्रेसले हार वेहाेर्नु पर्ने देखिन्छ ।।तसर्थ याे मदभेद र गुट-उपगुट काे तुइन काटेर एकताकाे सुुत्ररुपि पुलमा बाँधियाैं भने मात्रै अधिवेशन सफलता र पार्टि वलियाे हुने संकेत देखिन्छ ।। याे त यतिखेरकाे अधिवेशन जितेर पार्टि हराउने दाउ जस्तै हुनेछ । चुनाव हुन जरुरी छ तर राम्राे मान्छेहरु चुनावि संघार मा उभ्याउन जरुरी छ ।। प्रत्येक उम्मेदारहरुले काँडा देखि विछ्याँ सम्मका सदस्यहरुकाे भावना बाेक्ने थैली लियर हिडेका खै त ? तेता फलानाे छदैं छ जानू पर्दैन,अर्काे ठाउँ त्याे छदैं त्यसले यति नियन्त्रण गरिहाल्छ मात्रैले मजवुत पार्दैन ।। नेतामा हुनुपर्ने गुण, नेतृत्वमा हुनुपर्ने वैचारीकता, आफु भन्दा संगठन ठुलाे हाे भन्ने नि-स्वार्थ भावना यति नभयका मान्छेहरुलाइ त के नेताद्वाेय भन्नू ? कसरी जिताउनु ? कुन आधारमय विश्वासले जिताउनु ? तसर्थ याे गुट-उपगुट र म भन्दा पनि हामी र हाम्राे भन्ने संकल्प का साथ अधिवेशनमा हुँमिन जरुरी देखिन्छ ।।
लेखक भण्डारी नेपाल बिद्यार्थी संघ बाजुराका नेता हुन् ।

सम्बन्धित पोस्ट
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना
  • मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
  • कांग्रेसको पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    समाचार

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    कांग्रेसको पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

    कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑