Khaptad Malika News
ग्रामीण सुधार केन्द्र बाजुराको १३ औं साधारण सभाबाट अध्यक्षमा विष्ट निर्विरोध चयन
Khaptad Malika News
बाजुरा : ग्रामीण सुधार केन्द्र बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको १३ औं वार्षिक साधारण संस्थाको वार्षिक प्रगती प्रतिवेदन र निती तथा कार्यक्रम, आर्थिक वर्ष २०७७/ ०७८ को आय व्यय र लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरी संस्थाको आर्थिक प्रशासन नियमावली, कर्मचारी प्रशासन नियमावली र कर्मचारी आचारसंहिता स्वीकृत गरेको छ । विगत वर्ष देखि स्वास्थ्य अधिकार तथा सुर्तिजन्य पदार्थको न्यूनिकरण, मदिराको प्रयोग, सामाजिक कल्याण, विकृति विसंगतीको अन्त्य, युवा तथा वालवालिकाहरुको सशक्तिकरण र खोज अनुसन्धान सम्बन्धी कार्य गर्दै आएको संस्थाको कार्यसमिति समेत गठन भएको छ । संस्थाका




