• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 29, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

कविता ‘सरकारी स्कुल’

खप्तड मालिका न्युज May 29, 2026 मा प्रकाशित (६ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

हामीलाई क ख र अ आ सिकाउने पाठशाला,
हामीलाई शिक्षाको पँहुचमा पुगाउने सरकारी स्कुल ।
शुद्ध भाषामा अक्षर चिन्न,लेख्न र पढ्न सिकाउने,
अनि सभ्य भाषामा बोल्न सिकाउने सरकारी स्कुुल ।

हामी निमुखा र गरिब लाई ज्ञान र आवाज दिने ,
हामी सँग ५ पैँसा नहुदा पनि साथ दिने सरकारी स्कुल ।
हामीलाई शिक्षाको उज्यालो दिदै ज्ञानको मार्गमा डो¥याउने ,
पिडामा पनि शिक्षाले मलमपट्टी गरिदिने सरकारी स्कुल ।

बा आमालाई मेरा छोरा छोराछोरी पढालेखी छन भनि,
खुसि र उमङ्गका साथ भन्ने बनाउने सरकारी स्कुल ।
कापी कलम किन्ने क्षमता नहुदा पनि साथ दिने ,
स्कुल ड्रेस, निका लुगा नहुदा साथ दिने सरकारी स्कुल ।

रुदारुदै आधा जिन्दगी बिताएकी हाम्री आमालाइ ,
हामी शिक्षित ,ज्ञानी हदा हँसाउने सरकारी स्कुल ।
हाम्रै चिन्ताले जीबनभर जिउ झुराउदा पनि ,
आमा लाई खुसीका आँसु दिने सरकारी स्कुल ।

बुवाका हातका ठेला,भारी बोक्दा रेतिएका टाउका,
पिडामा आँखाका डिलैमा आएका आँसु थाम्न सक्ने,
हाम्रा बा लाई मेरो छोरा १२ कक्षा पढेको छ ,
व्याचुलर,डिग्री पढेको छ भनि बोल्ने बनाउने सरकारी स्कुल ।

जीबनभर अभाब र पिडाले थला परेका बा लाई ,
हामीले गरि कमाई खाँदा खुसि दिने सरकारी स्कुल ।
अशिक्षाले जीबनभर मन र दिमागमा खिल बोकेका बा लाई ,
छोरा जागीरे छ भनि सबै सामु उफ्राउने सरकारी स्कुल ।

नियम ,कानुन र प्रकृया था नपाउदा पछी परेको समाजलाई,
नियम ,कानुन र प्रकृयाका कुरा बुझाउने सरकारी स्कुल ।
समाजमा रहेका रुढीबादी चलन हटाउन भुमिका खेलेर,
समाज लाइृ सभ्य,संयमित र संस्कारी बनाउने सरकारी स्कुल ।

सबैलाई शिक्षा दिक्षा दिएर उन्नती प्रगतिमा साथ दिएर,
सामान्य गरिब,उत्पिढित परिवारको मान्छेलाई पनि ।
राज्यका ठुला ठुला पदमा पुगाउने सरकारी स्कुल ,
अन्तिममा सबैको गाली सहने पनि सरकारी स्कुल ।

लेखकः कमल वि.क.
ठेगानाः बुढिनन्दा नगरपालिका ६,बाजुरा

सम्बन्धित पोस्ट
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा
  • २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल
  • आज बकर इद मनाइँदै :सार्वजनिक बिदा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    समाचार

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

    आज बकर इद मनाइँदै :सार्वजनिक बिदा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑