बाजुरा, बाजुराका एक युवकको मलेसियामा मृत्यु भएको छ। रोजगारीका लागि मलेसियामा रहेका त्रिवेणी नगरपालिका–५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो।
धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ। अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका मामा नाता पर्ने जनक बुढाले बताए।
उनका अनुसार धामीलाई कोरोना देखिएपछि २० दिनसम्म होम क्वारेन्टिनमै रहेका थिए। समयमा उपचार नपाउँदा मृत्यु भएको बुढाले बताएका छन्। धामीलाई रोजगारीका लागि मलेशिया गएकाको ६ वर्ष भईसकेको थियो।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर