
बाजुरा : जिल्लाको बुढिंगगा नगरपालिका वडा न.४ मा भिरबाट लडेर घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिंगगा नगरपपालिका वडा न. ४ स्थायी घर भएका ४० बर्षिया धन बहादुर उखेडा रहेका छन ।
मृर्तक उखेडा १८ गते बिहान दशैका लागि रागो किन्न भनेर हिडेका थिए । उनि बेलुका घर नफर्किएपछि यति वेला सम्म किन घर नफर्केका हुन भनेर आफन्तलाई खबर गर्दा केहि खबर प्राप्त नभएपछी पछिल्लो बिहान खोजी गर्दा घर नजिकैको भिरबाट लडेर गम्भिर घाइते भएको अवस्थामा फेला परेका हुन । उपचारका लागि अछाम स्थित बयालपाटा अस्पतालमा लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछी अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो । उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बिच बाटोमै मृत्यु भएको आफन्तले बताएका छन ।
उनकाे घर फर्किदा अवेर भएपछी अध्यरोमा चिप्लिएर लडेको हुन सक्ने उनका छोरा हिमाल उखेडाले बताएका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर