संसद भवनम पत्रकारलाई निषेध !

 Khaptad Malika News

काठमाडौंः भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए। संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उनले बताए। पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने उनको भनाइ छ । आज अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दैछ। संसद सचिवालयले युट्युव मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ। यसअघि भने संसद भवनको

खप्तड मालिका न्युज, राजनीति, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

२०७८ साल भदौ २३ गते बुधबारकाे राशिफल

 Khaptad Malika News

वि.सं.२०७८ साल भदौ २३ गते । बुधबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–द्वितीया, रातको ०४ बजेर ०३ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तराफाल्गुनी, बेलुकी ०६ बजेर ०७ मिनेट उप्रान्त हस्त । योग–शुभ, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त शुक्ल । करण– बालव, बेलुकी ०४ बजेर ४७ मिनेट उप्रान्त कौलव, रातको ०४ बजेर ०३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कन्या । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी

खप्तड मालिका न्युज, जीवनशैली, समाचार, समाज, सम्पदा संस्कृति  संग सबंधीत छ |

एमसीसीका उपाध्यक्षलाई कालो झण्डा देखाउने हेमराज थापा सहितका युवा प्रकाउ

 Khaptad Malika News

काठमाडौं। अमेरिकी अनुदान मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका उपाध्यक्ष फतिमा सुमारलाई कालो झण्डा देखाउने विद्यार्थी नेता हेमराज थापा कैलाश कटुवाल, नरेन्द्र देउजा लगायतका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। नेपालमा निकै विवादास्पद रहेको उक्त परियोजनाबारे विभिन्न राजनीतिक दल र आम नगरिकस्तरबाट विरोध हुँदै आइहरेको छ। एमसीसीलाई रणनीतिक दबाब दिएर पास गराउने रणनीति सहित नेपाल आएका एमसीसीका उपाध्यक्षलाई अमेरिकी दुतावास अगाडी कालो झण्डा देखाउन गएका थापाले आफूहरुलाई पक्राउ गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत उल्लेख गरेका छन्। उपाध्यक्ष फतिमा सुमारले नेपाल बसाईका क्रममा एमसिसीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र

खप्तड मालिका न्युज, जीवनशैली, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

सुदूरपश्चिमका अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजको राजीनामा दिने तयारी

 Khaptad Malika News

धनगढी – सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन्। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिने तयारी गरेका हुन्। नेकपा एकीकृत समाजवादीमा जाने हाम्रो कुनै तयारी छैन,’ राज्यमन्त्री गहतराजले दिनेशखबरलाई भनिन्, ‘राजीनामा दिने विषयमा छलफल भइरहेको छ।’ यता मन्त्री शाहको सचिवालयले पनि राजीनामा दिनेबारे छलफल भइरहेको जनाएको छ। ‘एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने कुनै सम्भावना नै छैन,’ शाहका स्वकिय सचिव जंगबहादुर विकले भने, ‘ढिलो चाँडो हुने भनेको राजीनामा

राजनीति, व्यक्तित्व, समाचार, सुदुर पश्चिम  संग सबंधीत छ |

बैतडीमा नेपाली कांग्रेसका नगर सभापति वडामै पराजित

 Khaptad Malika News

बैतडी,  बैतडीको दशरथचन्द नगरपालिकाका कांग्रेस नगरसभापति लालबहादुर चन्द वडामै पराजित भएका छन्। नगर सभापति चन्द सोमबार सम्पन्न नगरपालिकाको वडा नम्बर ८ बाट वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार बनेका थिए। चन्द चन्द्रसिंह थापासँग ४ मतअन्तरले पराजित भएका मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए। थापाले ५७ मत प्राप्त गरे भने चन्दले ५३ मत मात्रै प्राप्त गरेका छन्। पराजित भएसँगै चन्दको १४ औं महाधिवेशनको यात्रा वडा तहमै समाप्त भएको हो। उनी जिल्ला समन्वय समितिका सदस्य समेत हुन्।


महिलाबाट पहिलो पटक जिल्ला सभापतिको उम्मेदवार बन्दै– राधिका सिंह

 Khaptad Malika News

राजेन्द्र बहादुर रोकाया⁄ बाजुरा– नेपाली काँग्रेसको १४ औं महाधिबेशन तथा जिल्लाको सातौ अधिबेशन पर्बका रुपमा काँग्रेसजनको घर दैलोमा पुगेको छ । पर्बका रुपमा लिईएको काँग्रैसको अधिबेशन सफल पार्न स्थानिय तहदेखि जिल्ला प्रदेश हुदै केन्द्रमा समेत काँग्रेस महाधिबेशनको निकै चहलपहल बढेको दखिन्छ । काँग्रेसका नेताहरु यतिखेर आफु कुन पदमा उम्मेदवारी दिने भन्ने कुरामा कतिपय नेताहरुले प्रष्ट भईसकेका छन् । आफ्नो उम्मेदवारी पनि घोषणा गरी रहेका छन् । नेपाली काँग्रेस बाजुराको पनी सातौ जिल्ला अधिबेशनको रौनक निकै छ । यतिखेर जिल्लामा टोल तथा वडाका अधिबेशनहरुमा काँग्रेस नेताहरु ब्यस्त रहेको देखिन्छ । अन्य

खप्तड मालिका न्युज, बाजुरा, मुख्य समाचार, राजनीति, व्यक्तित्व, समाचार, सुदुर पश्चिम  संग सबंधीत छ |

एमसीसी विरुद्व नारा लगाउँदै संसद भवन अगाडि कसले जलायो टायर? (फोटोफिचर)

 Khaptad Malika News

काठ्माण्डाैँ :  एमसीसीको विरोध गर्दै अज्ञात समूहले नयाँ बानेश्वरस्थित संसद भवन अगाडी टायर बालेर विरोध गरेका छन् । ४(५ जनाको समूहमा आएका केही व्यक्तिहरुले संसद भवनको गेटकै अगाडी टायर बालेका थिए । टायर बाल्दै उनीहरुले ‘एमसीसी मुर्दावाद१’ भन्दै नारा समेत लगाएका थिए । एक्कासी आएर टायर बालेर उनीहरु नारा लगाउँदै भागेका थिए । २ मोटर साइकलमा ४ जना आएको प्रत्यक्षदर्शीले बताए । उनीहरु सबैले हेलमेट लगाएर मुख छोपेका थिए । टायर बालेर भागेपछि प्रहरीले टायर निभाएका थिए । हेर्नुहोस् केह तस्बिरहरु – सरकारले एमसीसी पास गर्न नहुने भन्दै विभिन्न व्यक्ति

खप्तड मालिका न्युज, बागमती, राजनीति, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

नेपाली काँग्रेस बुढीगंगा ४ को देनसाईलमा टोल समिती गठन

 Khaptad Malika News

बाजुरा– नेपाली काँग्रेसको ४ औं महाधिबेशन र जिल्लाको सातौं जिल्ला अधिबेशन नजिकिदै गएको छ । महाधिबेशन र जिल्ला अधिबेशन नजिकिदै जाँदा टोल तथा वडामा कमिटी गठन गर्न क्रम तिब्र रुपमा काँग्रेसले देशभर सक्रियता बढाएको छ । सोहीअनुसार आज जिल्लाको बुढीगंगा नगरपालिका ४ को देनसाईल टोलमा टोल समिती गठन गरीएको छ । सभापतिमा शेरबहादुर खडायत रहने गरी १५ सदस्यिय टोल समिती बिस्तार गरीएको । त्यस्तै उपसभापती– गणेश विक, उपसभापती– कुन्तादेवी सुनार सचिव– महेश्वरी रावल,. सचिव– कर्ण ब. खडायत, सहसचिव– हर्क बहादुर खडायत,. सहसचिव– सन्तोषी सुनार,. कोषाध्यक्ष– खिनादेवी विक र सदस्यहरू– लक्ष्मि

खप्तड मालिका न्युज, बाजुरा, बुढीगङ्गा नगरपालिका, राजनीति, समाचार, सुदुर पश्चिम, स्थानीय  संग सबंधीत छ |

ताजा अपडेट

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

कविता ‘सरकारी स्कुल’

समाचार

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

कविता ‘सरकारी स्कुल’

नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा