• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

सुदुरपश्चिमका तीन जिल्लामा अझै आएनन्  क्रियाशील, यस्तो भन्छन् जिल्ला सभापतिहरु

खप्तड मालिका न्युज September 5, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

राजेन्द्र बहादुर राेकाया/ बाजुरा:- नेपाली काँग्रेसकाे १४ अाैं महाधिवेशन हुने मिति नजिकिँदै गएको छ । काँग्रेस क्रियाशील विवाद भने अझै कायम देखिको छ । सुदूरपश्चिम प्रदेशका ६ जिल्लाकाे क्रियाशील आएकाे साता दिन बित्दा समेत सुदूरपश्चिमका तीन जिल्लाका क्रियाशील सदस्ता भने अझै आएकाे छैनन् । सुदूरपश्चिमका बाजुरा, कैलाली र डडेल्धुरा जिल्लामा अहिलेसम्म क्रियाशील सदस्ता कहिले जिल्लामा पुग्छ अझै अलमल जस्तै भएको छ । काँग्रेसकाे सबै तहको नेतृत्व चयन गर्ने उदेश्यले नेताहरु अहिले गाउँमा ब्यस्त देखिन्छन् । कतिपय जिल्लाहरुमा टाेल वडाकाे अधिवेशन सम्पन्न गरिसकेका छन् । कतिपय टाेल देखि वडाहरुमा कतिपय नयाँ अनुहार पनि वडा सभापतिमा चयन भएका छन् । काँग्रेसमा युवाहरूको याे उत्साह देख्दा काँग्रेसलाई थप ईटा थपिएको काँग्रेस नेताहरु बताउछन् । कतिपयले वडा, जिल्ला, प्रदेश र केन्द्र सम्म युवा नेतृत्वकाे खाेजिमा छन् भने, कतिपय नेताहरु पहिलो पुस्तालाई पनि काम गर्ने अवसर दिनुपर्नेमा देखिएका छन् । नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितले खप्तड मालिका न्युज संग भने जिल्लामा केहि बिबाद नभई केन्द्रकै समस्याका कारण क्रियाशील सदस्यता आउन ढिलाइ भएको बताए । जिल्लाकाे आन्तरिक बिबाद र सदस्यता लेवि नतिरेको कुरा गलत भएको समेत बताएका छन् । पण्डितले भने लेविकाे कुरा क्रियाशील सदस्ता संग नजाेडिने भएकोले जिल्लामा कुनै आन्तरीक बिबाद नरहेकाे समेत प्रष्ट पार्नुभयाे । केन्द्रमै समस्या भएकोले क्रियाशील सदस्य आउन ढिलाइ भएकाे हाे अब एकदुई दिनभित्रै क्रियाशील सदस्यता आईपुग्ने समेत बताउनुभएको छ । जिल्लामामा आन्तरीक बिबादका कारण काँग्रेस क्रियाशील सदस्ता राेकिएकाे भन्ने हल्लाकाे पछि नलाग्न समेत काँग्रेसका नेता कार्यकर्तालाई अनुरोध समेत गर्नुभयाे । नेपाली काँग्रेसकाे क्रियाशील नआउनुमा कुनै जिल्लाकाे सदस्ता लेवि नतिरेको र कुनै जिल्लाकाे हकमा आन्तरिक बिवादका कारण क्रियाशील सदस्यता राेकिएकाे भन्ने हल्ला मात्रै भएको बताए । नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नरनारायण शाह (मनु) ले क्रियाशील सदस्यता कैलाली जिल्लामा आउन ढिलाइ भएको स्विकारेका छन् । तर त्यसाे बिवाद केही नभएको र क्रियाशील सदस्यता एक दुई दिनमा जिल्लामा पुग्ने नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह (मनु) ले खप्तड मालिका न्युजलाई बताए । सभापति शाहका अनुसार जिल्लामा कुनै बिबाद नभएको र प्रदेश निर्वाचन १ र २ मा क्रियाशीलमा कुरा नमिल्दा राेकिएकाे छ सम्भवतः आजै समाधान हुने र क्रियाशील जिल्ला आईपुग्ने बताए । अरु पार्टी बाट आएका लाई समायोजन गर्न खाेज्दा मात्रै अलि कुरा नमिलेको र खासै बिबादास्पद भएर क्रियाशील राेकिएकाे कुरा निराधार रहेकाे र काँग्रेस कार्यकर्तालाई निराशाजनक नहुन पनि आग्रह गरे ।
त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाकाे गृह जिल्ला डडेल्धुरामा पनि अहिलेसम्म क्रियाशील सदस्यहरुकाे नाम आउन सकेकाे छैन् । काँग्रेसका केन्द्रीय सभापति जिल्लामा के कारणले क्रियाशील सदस्ता आएन भनेर साेधन खाेज्दा डडेल्धुरा जिल्लाका सभापति कर्ण मल्लले भने फाेन उठाउनुभएको छैन्।
नाेट:- याे समाचार खप्तड मालिका न्युजका सह-सम्पादक राजेन्द्र बहादुर राेकायाले बाजुरा र कैलालीका सभापति संग गरेको कुराकानी आधारमा तयार पारीएकाे हाे ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑