Khaptad Malika News
काँग्रेस बाजुराद्धारा स्व. गिरीको परिवारलाई ५० हजार बढी नगद सहयोग
Khaptad Malika News
बाजुरा: नेपाली काँगेस बाजुराले जिल्ला कार्य समिति सदस्य स्व. विनोद गिरीको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । काँग्रेस बाजुराले नेपाली काँग्रेस बाजुराका सक्रिय युवा नेता गिरीको १३ औँ दिने पुण्य तिथिको अवसरमा कोल्टीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा संकलन गरेर नगद रु. ५० हजार २ सय ५० सहयोग हस्तान्तरण गरेको नेपाली काँग्रेस बाजुराका पार्टी सभापती कविराज पण्डितले बताए । सभापती कविराज पण्डित सहितको टोली स्व. गिरीको घरमै पुगेर उनका परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस बाजुराका क्रियशिल तथा उर्जाशिल युवा नेता गिरीको अस्कमात् भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै




