• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 10, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

पहिलो पटक बिरेखोला झर्नामा ड्रोनबाट देउडा गीतको छायाङ्कन

खप्तड मालिका न्युज August 26, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

राजेन्द्र बहादुर राेकाया /
बाजुरा : बाजुराको पर्यटकिय क्षेत्र बिरेखोला झर्नामा देउडा गीतको छायाङ्कन गरीएको छ । जिल्लाको समसामयिक बिषय बस्तुलाई समेटेर शब्द संगितमा रहेको देउडा गीतको बुधबार उक्त झरनामा छायाङ्कन गरीएको गीतका निर्देशक सुरेन्द्र संगमले बताए ।
जिल्लाको बडिमालिका नगरपालिका ०८ मा पर्ने उक्त झरना जिल्लाको सदरमुकाम मार्तडी देखि करिब ०६ किलो मिटरमा पर्दछ । उक्त क्षेत्रमा अहिले आन्तरीक तथा बाह्य पर्यटकहरुको समेत भिड लाग्ने गर्दछ । मनमोहक दृश्यमा देखिने उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि उक्त क्षेत्रमा गीतहरु छायाङ्कन पनि सुरु गरिन थालिको छ ।
बुधबार उक्त झरनामा सिलंगो बोलको देउडा गीतको छायाङ्कन गरिएको छ । उक्त झर्नामा पहिलो पटक ड्रोन सहितको प्रयोग गरेर गीतको  छायाङ्कन गरिएको हो । मौसम खरावीका बिचमा पनी गितको छायाङ्कन सम्पन्न गरीएको ड्रोन, छायाङ्कर अमित वि.कले बताए ।
कलाकार राजेन्द्र रावतको शब्द संगित रहेको गीतमा गायिका रेखा जोशी र गायक मनबहादुर बोहराले आवज दिएका छन् । सुरेन्द्र संगम ( डोट्ययाल बड्डो) को निर्देशन रहेको गीतको ड्रोन, छायाङ्कन अमित वि.कले गरेका छन् । गीतमा मोडल कोपिला सिंह र मनबहादुर बोहरा मुख्य पात्रका रुपमा देखीने भएका छन् भने गीतको सम्पादन अनुप वि.कले गर्नेछन्। गीतकाे दृश्य निर्माण श्रीराम फिल्मस धनगढीले गरेको छ । गीत गायिका रेखा जोशीको अफिसियल युटुब च्यानल बाट छिट्टै बजारमा ल्याउने तयारी रहेको गीतका शब्द रचना र संगितकार राजेन्द्र रावतले बताए ।

सम्बन्धित पोस्ट
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय
  • वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित
  • १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    समाचार

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

    रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑