Khaptad Malika News
दयाहाङ राई नेपाल युरोपियन फिल्म फेस्टिभलको दूतमा नियुक्त
Khaptad Malika News
काठमाडौं– अभिनेता दयाहाङ राई नेपाल युरोपियन फिल्म फेस्टिभल नियुक्त को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभल दूतमा नियुक्त गरेको हो । अभिनेता राईले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । महामारीले फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले फिल्मकर्मीमा ऊर्जा सञ्चार गर्ने उनले बताए । उनले भने, ‘यो फेस्टिभल आफैमा साँस्कृतिक आदानप्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ ।’ राईलाई दूत बनाउन पाउँदा आफूलाई खुशि लागेको डेलिगेसनले जनाएको छ । उहाँले




