• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितीको बैठक सम्पन्न

खप्तड मालिका न्युज August 30, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मानदेव रोकाया⁄
बाजुरा– नेपाली काँग्रेस बडिमालिका नगर कार्य समितीको बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिबेशन जिल्लाको सातौं जिल्ला अधिबेशन हुने मिति नजिकिदै गएको छ । सोही अनुरुप नेपाली काँग्रेस बडिमालिका नगरपालिकाले नगरको दोस्रो अधिबेशन कसरी सफल पार्ने भन्ने बिषयमा छलफल भएको नेपाली काँग्रेस बडिमालिका नगरपालिका ८ का वडा सभापती जनक थापाले बताए । वडा सभापती थापाका अनुसार नगरको दोस्रो अधिबेशन भब्य र सभ्य रुपले सफल पार्न अधिबेशनका लागी मुल समारोह समिती पनि गठन गरीएको छ ।
नेपाली काँग्रेसका बडिमालिका नगरपालिको दोस्रो अधिबेशन मुल समारोह समितीमा नेपाली काँग्रेस बडिमालिका नगरपालिकाका कार्यवाहक सभापती धनलाल पाध्याय रहने गरी समिति गठन गरीएको छ । कार्यवाहक सभापती धनलाल पाध्याय संयोजक रहने गरी सम्पुर्ण समितिका पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड गरीएको छ ।
त्यस्तै नगरपालिका भित्रका नेपाली काँग्रेस पार्टीका भातृ तथा भगेनी संघ संगठनका प्रमुख तथा प्रतिनिधीले नगरको दोस्रो अधिबेशन सफल पार्न लाग्ने गरी अधिबेशनको मुल समारोह समिति गठन गरीएको हो ।
नगरको बैठकले बडिमालिका नगरपालिका नगर उप–प्रमुख कविता बिष्टका ससुरा, नेपाली काँग्रेस बडिमालिका नगर कार्य समितिका सचिव पदम बहादुर बडुवालका बुवा र बडिमालिका नगरपालिका वडा नं. ६ का वडाध्यक्ष कला बडुवालकी आमाको निधन प्रति शोक पारीत गरेको छ ।
नेपाली काँग्रेस बडिमालिका नगरपालिकाका कार्यवाहक सभापती धनलाल पाध्यायको अध्यक्षतामा बसेको बैठकमा नेपाली कााग्रेस बाजुराका संगठन बिभाग प्रमुख धनराज पण्डित, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल उप–प्रमुख कविता बिष्ट, महिला संघ बाजुरा अध्यक्ष अमृता सिंह, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा बडिमालिका नगरपालिका ८ का वडाध्यक्ष प्रकाश रावल, ने.बि.संघ बाजुराका कार्यबाहक अध्यक्ष तथा नेपाली काँग्रेस बडिमालिका नगरपालिका ८ का वडा सभापति जनक थापा लगाएतको सभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑