
(गजल)

युवाहरूलाई मिल्दैन रोजगार देशमा
न वृद्धाहरूको हुनेगर्छ उपचार देशमा
भ्रष्टाचार हुन्छ महंगि उस्तै छ अपराध,
बालिका हत्या हुन्छ बलात्कार देशमा।
चिया पसलमा चिया भन्दा रक्सी बढी,
बिक्रिहुन्छ कुना-कुनामा बिमार देशमा।
अपसोच देश कस्तो भयो हिंजो आज,
छैन सर्वसाधार्ण जिउँने आधार देशमा।
किसान भनौं भने जमिन छैन आफ्नो,
काम छैन दाम चल्दैन व्यापार देशमा।
हामी सधैभरी यही देशको लागि लढ्यौँ
आज अत्याचार मिल्यो उपहार देशमा।
–सुरेशकुमार पाण्डे

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर