
गोविन्द्र राज तिमिल्सेनाका केही झिल्का कविता

१ः
आउँनलाई मन छैन्
झस्केर किन बोल्छौ
नराम्रो भनेको हैन् ।
२ः
असल खराब चिनौ
सधै सफल हुन्छौ
सहि बाटोमा हिनौ।
३ः
आउँन्न हेर भोली
किन पिर मानेको
चढाई लिन्छु डोली।
४ः
चल्यो हुरी बतास
उडायो घरको छानो
मन भयो अतास ।
५ः
जिन्दगीको रितो झोला
बिश्वास गर्न छोडिदेउ
फर्कदैन बगेको खोला ।।
६ः
कत्ति फल्दैन मुरी
घमण्ड किन गर्छौ
भो नदेखाउ चुरिफुरी ।।
७ः
भाविले खेल्यो खेल
मेरो दुखत अबस्थामा
सबैले गरे जालझेल ।
लेखकः गोविन्द्र राज तिमिल्सेना-कुशुम कान्छो-

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर