• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 18, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा दाँते ओखर खेती (तस्वीर)

खप्तड मालिका न्युज June 18, 2026 मा प्रकाशित (१३ घण्टा अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा:बाजुरामा पछिल्लो समय दाँते ओखर खेती राम्रो हुँदै गएकाे छ।जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा लगाईएकाे दाँते ओखरका बिरुवा राम्रोसँग हुर्कनुका साथै फल्न समेत थालेका छन्।

व्यक्तिगत फर्म र विभिन्न समुहले लगाएका दाँते ओखरका बिरुवा पछिल्लो समय राम्रोसँग हुर्किन र फल्न थालेका हुन्।कतिपय स्थानमा परिक्षणकाे लागी वृक्षरोपण गरिएका विरुवा समेत राम्रो हुन थालेका छन्।

दाँते ओखर खेतीबाट जीविकोपार्जनमा सहज हुने सम्भावना देखिएपछि यहाँका अधिकांश किसानहरू यस खेतीतर्फ आकर्षित बन्दै गएका हुन्।बाजुराकाे हिमाली, जगनाथ, स्वामिकार्तिक,बुढीनन्दा,बडीमालिका,गाैमुल लगायतका स्थानीय तहमा पछिल्लो समय दाँते ओखर खेती राम्रो हुदैँ गएकाे छ।

एक लामो आयु हुने ठुलो रुखकाे रुपमा ओखरलाई लगिन्छ।जसको आयु करिब २०० वर्षसम्म हुने गर्छ। एक परिपक्व ओखरको रुखले वार्षिक १०० देखि २०० किलोग्रामसम्म फल दिन सक्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

नेपालमा समुद्री सतहबाट ९०० देखि ३५०० मिटरसम्म ओखर खेती गर्न सकिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीलेे बताए।उनका अनुसार,हरेक विरुवा ७–७ मिटरको दूरीमा रोप्न उपयुक्त मानिन्छ ।भने प्रति रोपनी १० देखि १५ बिरुवा लगाउन सकिने जानकारी दिए।

ओखरले ५–६ वर्षपछि उत्पादन दिन सुरु गर्ने गरेकाे छ।
ओखर दीर्घकालीन आम्दानी दिने भएकाले किसानहरूको आकर्षण बढ्दै गएको पाईन्छ।बाजुरा जिल्लाका विभिन्न ठाउँमा अहिले व्यवसायकै रुपमा ओखर खेती गर्ने गरिएको छ।

सम्बन्धित पोस्ट
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • बाजुरामा चक्कु प्रहारबाट महिला घाईते
  • बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु
  • प्रहरी जवान धामीकाे सेवाभाव: रक्तदानबाट सुत्केरीकाे जीवन रक्षा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    समाचार

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    प्रहरी जवान धामीकाे सेवाभाव: रक्तदानबाट सुत्केरीकाे जीवन रक्षा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑