• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 12, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

खप्तड मालिका न्युज May 11, 2026 मा प्रकाशित (२२ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरामा अज्ञात समुहद्वारा फाइवर इन्टरनेटको टावर तोडफोड गरिएको छ।बुढीगंगा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेटको टावर आइतबार राति अज्ञात समुहले ताेडफाेड गरेका हुन्।

नगरपालिकाकाे–६ बाम्का नजिकै ६ वडा र पालिकाका लागि बनाइएको फाइवर इन्टरनेटको टावर तोडफोड भएको
नेपाल टेलिकम बाजुराका प्रमुख इश्वर सिंहले बताए ।

अज्ञात समुहले फाइवर इन्टर नेट जडान भएको ठाउँमा तार चुटाएको र जडान ठाउँमा निकालेर तोडफोड गरिएको जानकारी दिए।टावर तोडफोड गरेपछि सेवा अवरुद्ध भएको उनकाे भनाई छ।

तोडफोड गर्ने व्यक्तिको खोजी गरी कानुनी कार्वाहीका लागि टेलिकम बाजुरा शाखा प्रमुख सिंहले जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी समेत दिईएकाे छ।फाइवर इन्टरनेटको टावर तोडफोड गर्ने व्यक्तिको खोजी गर्न जिल्ला प्रहरी कार्यालय बाजुरालाई निर्देशन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताएका छन्।

बुढिगंगा नगरपालिका झनै प्रभावित नेटवर्क समस्याका विच अज्ञात समूहले टावर ताेडफाेड गर्दा झनै समस्या थपिएको टेलिकम बाजुराले जनाएको छ। बाजुरामा पछिल्लो समय यस्ता घटना बढ्दै गएकाे पाईएकाे छ।

सम्बन्धित पोस्ट
  • बाजुरामा खाेलामा डुबेर बेपत्ता बालक मृत फेला
  • संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
  • विष्टकाे ‘खण्सापका मुक्तक’: बाजुरेली भाषा र माटाेकाे सुगन्ध
  • बाजुराकाे त्रिवेणीमा नि:शुल्क स्वास्थ्य शिविरकाे तयारी पूरा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    बाजुरामा खाेलामा डुबेर बेपत्ता बालक मृत फेला

    संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    समाचार

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    बाजुरामा खाेलामा डुबेर बेपत्ता बालक मृत फेला

    संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    विष्टकाे ‘खण्सापका मुक्तक’: बाजुरेली भाषा र माटाेकाे सुगन्ध

    बाजुराकाे त्रिवेणीमा नि:शुल्क स्वास्थ्य शिविरकाे तयारी पूरा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑