• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 11, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

कैलाली–२ बाट रास्वपाका केपी खनाल विजयी

खप्तड मालिका न्युज March 8, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार केपी खनाल विजयी भएका छन्।

निर्वाचन परिणामअनुसार खनालले १९ हजार ५७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पतिराम चौधरीलाई पराजित गरेका हुन्। चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार सूर्यबहादुर थापाले सात हजार ८८६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वारले सात हजार २१३ मत पाएका छन्। मतगणनाको अन्तिम परिणामसँगै खनाल कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

सम्बन्धित पोस्ट
  • रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन
  • आज सातवटै प्रदेशमा वर्षाको सम्भावना
  • सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह
  • शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

    आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

    सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह

    समाचार

    रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

    आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

    सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह

    शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑