• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 15, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बडिमालिकामा चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

खप्तड मालिका न्युज December 17, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडिमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता बडिमालिका ८ मा रहेको मालिका माविमा सुरु भएको नगरपालिकाले जनाएको छ ।

चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको आज मालिका माविमा एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ भने आजैबाट उक्त प्रतियोगितामा समावेश खेलहरु खेलाइने नगरस्तरिय खेलकुद विकास समिति संयोजक राजेश पायल विकले बताएका छन । उक्त चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा नगरपालिकाभरिका ११ वटा बिद्यालयहरु सहभागी भएका छन ।

खेल क्षेत्रले खेलाडी बिद्याथीको व्यक्तित्व विकास मात्रै नभइ समग्रमा यस क्षेत्रकै पहिचान पनि हुने भएकाले यस क्षेत्रको विकासका लागि सबैले एक्यबद्धताका साथ लाग्नुपर्ने समुद्घाटन कार्यकममा बोल्ने वक्ताहरुले बताएका छन । बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकको अध्यक्षतामा सञ्चादन भएको समुद्घद्धाट कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाही रहेका थिए । त्यसै गरि विशिष्ट अथितिमा बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए भने अथितिमा नगर उपप्रमुख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला खेलकुद समिति अध्यक्ष राकेश थापा, बडिमालिका ८ का वडा अध्यक्ष चन्द्र थापा, ५ का अध्यक्ष धर्मपाल मिजार, सशस्त्र प्रहरी गुल्म आश्रित बाजुराका गुल्मपति शंकरदत्त तिवारी, विभिन्न बिद्यालयका शिक्षक, बिद्याथी लगायतको उपस्थिति रहेको थियो ।

मालिका माध्यमिक बिद्यालयका प्राचार्य शुभराज तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बडिमालिका शिक्षा युवा तथा खेलकुद शाखाका राम बहादुर कटुवालकले गरका थिए ।

सम्बन्धित पोस्ट
  • बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    समाचार

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑