• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 15, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

६ माघ, २०८२ – मंगलवार – आजको राशिफल

खप्तड मालिका न्युज January 20, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम गर्ने जोशले काम सहज बन्नेछ। कर्मक्षेत्रमा आफ्नो पहिचान स्थापित हुने योग रहेको छ। आर्थिक पक्ष विचार गर्दा आय र व्यय बराबरी हुनेछ। प्रेमीसँगको रमणीय यात्राले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सामाजिक र कल्याणकारी सेवाको कार्यमा मन लाग्नेछ। गरिरहेको कार्य कायम राख्दा कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बनध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)बोलीमा धैर्यता र संयमता अपनाउनुहोला। अनावश्यक विवाद र झैझगडामा नपर्दा हितकर हुनेछ। शिवजीको आरधना गरेर मात्र कुनै शुभ कार्य थालनी गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचविचार गरेर मात्र कुनै कुरामा निर्णय लिनु आजको लागि उपयुक्त हुनेछ। मानसिकतालाई मजबुत बनाएर सकारात्मक रहदै कार्य गरेमा सफलता मिल्नेछ। दाम्पत्य जीवनलाई लिएर सहकार्यको बिषयमा गहिरो छलफल गर्दा राम्रो परिणाम आँउने देखिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  गरेको मेहनतो राम्रो प्रतिफल मिल्नेछ। नोकरीमा सम्मान पाउने योग रहेको छ। आर्थिक पक्ष मजबुत रहनेछ। सुरुवात गरेको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाईलाई अझै निखार्ने समय रहेको छ।। विद्यार्थीलाई परिक्षाफलको अपेक्षित नतिजा हात लाग्नेछ। स्वास्थ्यमा केहिमात्रामा सुधार हुने सम्भावना प्रबल छ । भविष्यको चिन्ताले सताएपनि कर्ममा विश्वास राखेर काम गर्दा लाभ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको आशिर्वाद लिएर उहाँहरुकै सल्लाहमा काम गर्दा फाईदा हुनेछ। आमाको स्वास्थ्यमा केही नकारात्मक असर देखिन सक्छ। आजको दिन अल्प समय भएपनि गाईको सेवा तथा गरिब दुखीहरुको सेवामा मन लगाउनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथ दिनेहरुको कमी हुनेछैन। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट नतिजा हात लाग्नेछ। साहित्यको क्षेत्रमा विशेष झुकाव रहनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यवहारलाई खुल्ला र स्पष्ट राखेर कार्य गरेमा लाभ हुनेछ। व्यवसाय वा रोजगारीमा नयाँ अवसर देखा पर्न सक्छ तर त्यसलाई पहिचान गर्दै एउटामा अडिग भएर कार्य गर्नुहोला। स्वास्थ्य र शिक्षाको विषय आज सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा शान्ति र मुहारमा कान्ती रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। परिवारको माया र स्नेह अझै प्रगाढ हुने समय रहेको छ। सबैक्षेत्रमा आँटे बमोजिम कार्य सम्पन्न हुनेछन्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यको थालनि गर्दा मनमा दोधारपना आउन सक्छ। आर्थिक अवस्था हेर्दा आज अचानक खर्चको योग पनि बनेको छ। सुरुवातमा कार्य थालनीमा झिझो लाग्ने वातावरण भएपनि मध्यान्ह पछि समय शुभ हुने योग रहेको छ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक रुपमा आजको दिन शुभ रहनेछ साथै नयाँ महत्त्वपूर्ण सामान जोड्ने योग रहेको छ। पढाईको क्षेत्रमा विद्यार्थीवर्गलाई मेहनतको राम्रो परिणाम मिल्नेछ। शेयर र व्यवसायमा लगानी लगाउदा लाभ हुनेछ। आज पुरै दिन हर्षमा बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित पोस्ट
  • बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    समाचार

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑