
बाजुराः सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको धार्मिक तथा प्रसिद्ध पर्यटकिय स्थल बडीमालिकाको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार बिहान बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् ।करिब ४२०० मिटरको उचाईमा रहेको बाजुराको धार्मिक तथा पर्यटकिय स्थल बडीमालिकाको पौडेलले दर्शन संगै बडीमालिका माताको पुजा अर्चना र टिका ग्रहण गरेका हुन् ।
बाजुराको प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम् दर्शनको लागि बिभिन्न देशबाट भक्तजन आउने गर्दछन् । राष्ट्रपति पौडेल बडीमालिकाको दर्शन र त्रिबेणी नगरपालिकाको निम्तोमा नाटेश्वरी मन्दिरको उद्धघाटन गर्न आज बिहान नेपालश्र सेनाको हेलिकप्टर मार्फत बाजुरा आउनु भएको थियो । राष्ट्रपति पौडेलले त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नवनिर्मित मन्दिरको उद्घाटन गर्ने भएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर