• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 15, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

कांग्रेस नेता प्रमोद हरी गुँरागाइको एमाले नेता कर्ण थापालाई पश्न….. तपाई कहिँले सुध्रिनुहुन्छ ?

खप्तड मालिका न्युज December 5, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः नेपाली कांग्रेसका नेता प्रमोद हरी गुँरागाइले नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापालाई तपाई कहिले सुध्रिनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। नेपाली कांग्रेसले आयोजना गरेको जिल्ला आम भेला कार्यक्रमलाई सम्बोधन गर्न बाजुरा पुग्नु भएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संगै बाजुरा पुग्नु भएका उहाँले कर्ण थापा प्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो।प्रतिसोधको राजनिती गर्ने हो भने एमाले बन्न र सहकार्यको राजनीति गर्ने भए कांग्रेसमा आबद्ध हुन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा संग चुनाबमा प्रतिस्पर्धा गरेकाहरु अहिले प्रतिनिधि सभाको सांसद बनेको उदाहरण दिनुहुँदै उहाँले भिम रावलले केपी ओली संग प्रतिस्पर्धा गरेकै कारण पार्टी बाट टाढा राख्नु कस्तो लोकतन्त्र हो कर्ण थापा जी ? भन्दै प्रश्न गर्नुभएको हो । सुदूरपश्चिममा भिम रावललाई पछारेर केपी ओलीको आडमा कर्ण थापा आफू अगाडि बढ्नका लागि भिम रावल जत्तिकै प्रभावशाली नेतालाई पार्टीका गतिविधिमा सहभागी नै नगराउनुको पछाडी सुदूरपश्चिमबाट कर्ण थापाको प्रमुख भुमिका रहेको नेता गुँरागाइको भनाईको तात्पर्य थियो । सुदूरपश्चिममा भिम रावल एक्लिनुको पछाडीको कार्ण कर्ण थापा नै रहेको व्याङग्यात्मक अभिव्यक्ति दिएका हुन्। आफ्नै पार्टीको प्रभावशाली नेतालाई संगै लिएर जान कर्ण थापाले नसकेको आरोप लगाउनुहँदै उहाँले कर्ण थापा प्रति लक्षित गर्दै कहिँले सुध्रिने भनेर सार्वजनिक कार्यक्रममै सोध्नु भएको छ।

उहाँले भन्नुभयाे, “केपी ओली संग चुनाब लडेपछी माननीय बन्न नपाइने हो ? की लोकतन्त्रमा केपी ओली संग चुनाब नै लड्न पाइदैन ? यदि यसो होईन भिम रावललाई किन टिकट दिइएन ? म कर्ण थापालाई सोध्न चाहान्छु, तपाई कहिँले सुध्रीने हाम्रा त सभापति शेर बहादुर देउवा संग चुनाब लडेका बिमलेन्द्र निधि लगायतका मान्छेले टिकट पनि पाए, माननिय पनि बने ” तपाइँको तर तपाईको पार्टीले किन भिम रावलाई टिकट दिएन? उहाँले सोध्नुभयो, पार्टी भित्र म बाहेक हरु कोही ठिक छैनन् भन्ने मानसिका कुनै पनि राजनितिज्ञमा नहुनुपर्ने गुण रहेको केपी ओली प्रति लक्षित गर्दै उहाँले बताउनुभयो ।

पार्टीकै नेताहरुलाई मिलाएर लैजान सक्ने हैसियत नभएका एमाले अध्यक्ष ओलीले समृद्ध नेपाल र सुखी नेपालीको भुटो नारा लगाउनु दिवा सपना जस्तै हुने उहाँको भनाईको आसय थियो। पार्टीका नेताहरुलाई संगै सहकार्य गरेर अगाडी बढ्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।बाजुरामा चुनाबका बेला मानिसहरुको हत्या गरेर चुनाब जित्ने कुरा संतोषजनक नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । यस्तै उहाँले बाजुरा जिल्ला सम्भावना नै सम्भावना भएको जिल्ला रहेको बताउनुहुँदै उहाँले सम्भावनाको भरपुर उपयोग गरि बाजुराको विकासलाई समृद्धिको यात्रामा अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौंमा पशुपति छ, बडीमालिका छैन, स्वयम्भू नाथ छ, बुढीनन्दा लगायतका प्रसिद्ध सुन्दर पर्यटकिय क्षेत्र छैनन् त्यससकारण बाजुरा काठमाडौं बनाइराख्न पर्दैन, बाजुरा बाजुरा नै बन्नुपर्छ, बाजुरामा थुप्रै सम्भावना छन्, सरकारले पनि बाजुरालाई विशेष प्राथमिकतामा राख्नुपर्छ ”

सम्बन्धित पोस्ट
  • बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    समाचार

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑