• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 15, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

खप्तड मालिका न्युज April 15, 2026 मा प्रकाशित (१९ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गरिरहेको कांग्रेसले कार्यसम्पादन समितिमा त्यसको निष्कर्ष, प्रतिनिधि सभामा संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्ने बुझिएको छ ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

सम्बन्धित पोस्ट
  • आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै
  • बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)
  • दुर्गमका नागरिककाे सपना साकार: बाजुराकाे काेल्टीमा ईलाका प्रशासन स्थापना
  • नयाँ बर्ष २०८३: घुम्न लायक बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

    बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)

    समाचार

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

    बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)

    दुर्गमका नागरिककाे सपना साकार: बाजुराकाे काेल्टीमा ईलाका प्रशासन स्थापना

    नयाँ बर्ष २०८३: घुम्न लायक बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑