• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दुर्गमका नागरिककाे सपना साकार: बाजुराकाे काेल्टीमा ईलाका प्रशासन स्थापना

काेल्टीमा ईलाका प्रशासन कार्यालय स्थापना।
खप्तड मालिका न्युज April 14, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: दुर्गमका क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्ने उदेश्य सहित बाजुराकाे पुर्वी उत्तरी क्षेत्रकाे बुढीनन्दा नगरपालिका २ कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

मंगलबार गृह मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख काली प्रसाद पराजुलीले औपचारिक रुपमा कार्यालयको उद्घाटन गरेका हुन्।माथिल्लो क्षेत्रका चार पालिकाका नागरिकले राज्यको सेवा लिनका मार्तडीमा धाउनुपर्ने बाध्यताकाे अन्त्य भएको हाे।

कोल्टीमा नागरिकता सहित मालपोत र नापीको कार्य सञ्चालन समेत हुने भएपछि यहाँका चार पालिकाका नागरिकले सहज रुपमा सेवा पाउने भएका हुन्।यस अघि माथिल्लो क्षेत्रका नागरिक न्युनतम १५ हजार खर्चेर नागरिकता लगायतका काममाज गर्ने मार्तडी पुग्ने गरेका थिए।

गृह मन्त्रालयको परिपत्र अनुसार कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना निर्णय बमोजिम कार्यालय स्थापना गरेर संचालन गर्ने निर्देशन पछि आज औपचारिक रुपमा कार्यालयकाे उद्घाटन गरिएको प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले जानकारी दिए।

इलाका प्रशासन कार्यालयको भवन निर्माणको लागि जग्गा खरिदको प्रक्रिया अघि बढेर आवश्यक बजेटको व्यवस्था गरिएको उनकाे भनाई छ।तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले २०८२ साउन २४ कोल्टी सहितका ९ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

भदौं २३ र २४ गतेको जेन जी आन्दोलनपछि बनेको पुर्व प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले उक्त निर्णयलाई कार्यान्वय गर्दै बजेटको समेत व्यवस्था गरी इलाका प्रशासन कार्यालय स्थापना भएको हो ।

बुधबारबाट नियमित रुपमा सेवा संचालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाकाे भनाइ छ।ईलाका प्रशासन कार्यालय कोल्टीबाट नागरिकता सेवा, राष्ट्रिय परिचय पत्र संकलन लगायतका सेवा प्रवाह गरिने छ।

मालपोत र नापी कार्यालयले पनि जग्गा नक्सा पास र मालपोतले जग्ना नामसारी लगातयका कार्यको सेवा दिने गरी स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।हाल कोल्टी इलाका प्रशासन कार्यालयमा चार जना कर्मचारीबाट सेवा प्रवाह गरिनेछ ।

कार्यालयको स्वीकृत दरबन्दी भने ६ जनाकाे रहेको छ । मालपोत र नापी सेवा केन्द्र सहित समग्र सेवा प्रवाहका लागि पनि सीमित जनशक्तिबाट काम सुरु गरिने बताईएकाे छ।कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै हिमाली तथा दुर्गम भेगका चारवटा स्थानीय तहका नागरिकहरू बर्षाै पछि सपना साकार हुँदा उत्साहित भएका छन्।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑