• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 15, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण

खप्तड मालिका न्युज April 13, 2026 मा प्रकाशित (२ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको सदस्यहरूको आधिकारिक पहिचान, मूल्य र सन्देशलाई समेट्ने गरी प्रदेश सभाको नयाँ प्रतीकचिन्ह ९लोगो० निर्धारण गरिएको छ ।यसअघि भएको लोगोमा रहेको दुई वटा हिमाल हटाएर नयाँ लोगो निर्धारण गरिएको हो । लोगोमा अङ्कित प्रत्येक अङ्कले निश्चित अर्थ बोकेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।

लोगो गोलाकार आकृतिमा आधारित रहेको छ । यसमा फिक्का खैरो रङको पृष्ठभूमिमा लोगोको दायाँ र बायाँ भागमा अर्धवृत्ताकार दुई वटा धानका बाला रहेका छन् । लोगोको केन्द्र भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिमको भागलाई पहेँलो गाढा रङले सङ्केत गरिएको छ । लोगोको अग्र भागमा राष्ट्रिय झन्डा रहेको छ भने लोगोको तल्लो भागमा देवनागरी लिपीमा सुदूरपश्चिम प्रदेश सभा लेखिएको छ ।

सुनौलो रङका दुई वटा धानको बालाले उत्पादनशीलता, समृद्धि र आर्थिक आधारको प्रतीकका रूपमा प्रदेशको कृषि प्रधान चरित्रलाई झल्काउने गरेको सभामुख भण्डारीले बताए। यसै गरी लोगोको केन्द्र भागमा राखिएको नेपालको नक्साले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई सङ्केत गरेको जनाइएको छ । नेपालको नक्सालाई हल्का फिक्का रङले देखाइएको छ भने प्रदेशको भाग गाढा रङले अङ्कित गरिएको छ ।

यसले समग्र राष्ट्रभित्र प्रदेशको स्थानलाई सन्तुलित ढङ्गले देखाउने गरेको जनाइएको छ । नक्साको अग्रभागमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ । यसले एक राष्ट्रिय गौरव र स्वाभिमानलाई प्रतिनिधित्व गरेको छ । साथै प्रदेश सभा राष्ट्रप्रति उत्तरदायी रहेको सन्देश दिएको छ । यसले सङ्घीय प्रणालीमा राष्ट्रिय एकताको आधारलाई बलियो बनाउने सभामुख भण्डारीले उल्लेख गरे।

लोगोमा प्रयोग गरिएको रातो रङले साहस, ऊर्जा र राष्ट्रियता, पहेँलो रङले पहिचान, विशेषता र महìव, खैरो फिक्का रङले सन्तुलन एवं पृष्ठभूमिलाई बुझाउने गरेको जनाइएको छ । लोगोको तल्लो भागमा लेखिएको सुदूरपश्चिम प्रदेश सभा लेखावटले संस्थाको आधिकारिक नामलाई प्रष्ट पार्ने गरेको सभामुख भण्डारीले जानकारी दिए। यसले लोगोको औपचारिकता र प्रमाणिकता बढाउने गरेको जनाइएको छ ।

सम्बन्धित पोस्ट
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
  • आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै
  • बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)
  • दुर्गमका नागरिककाे सपना साकार: बाजुराकाे काेल्टीमा ईलाका प्रशासन स्थापना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

    बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)

    समाचार

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

    बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)

    दुर्गमका नागरिककाे सपना साकार: बाजुराकाे काेल्टीमा ईलाका प्रशासन स्थापना

    नयाँ बर्ष २०८३: घुम्न लायक बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑