• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 12, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कैलालीमा विद्यालयको प्रवेश द्वार भत्किदा एक विद्यार्थीको मृत्यु

खप्तड मालिका न्युज January 24, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः कैलालीमा एक विद्यालयको प्रवेश द्वार भत्किएर एक विद्यार्थीको मृत्यु भएको छ।जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाको जनता माध्यमिक विद्यालयको मुख्य प्रवेश द्वारको पास भाँचिएर शरीरमा खसेपछि ८ वर्षीय विद्यार्थीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नरेश रानाका ८ वर्षीय छोरा प्रवेश रानाको प्रवेश द्वार भत्किएर टाउकोमा चोट लाग्दा मृत्यु भएको छ। उनीसँग प्रवेश द्वार नजिकै खेल्दै गरेका मुकेश चौधरीका ८ वर्षीय छोरा समिर पनि भाइते भएका छन्। उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार हुँदैछ।कैलाली प्रहरीले घटनाका विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।

सम्बन्धित पोस्ट
  • बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)
  • पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा
  • बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलाे दल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)

    पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

    समाचार

    बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)

    पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

    बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलाे दल

    आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑