• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)

खप्तड मालिका न्युज March 12, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

बाजुरा: बाजुरामा निर्वाचन प्रहरीकाे विदाई गरिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा खटिएका १ हजार ६० जना निर्वाचन प्रहरीकाे विदाई गरिएको हाे।

जिल्ला प्रहरी कार्यालय बाजुराकाे आयोजनामा निर्वाचन प्रहरीलाई तालिम प्रदान गरिएका विभिन्न ठाउँबाट एक कार्यक्रमका बिच बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

४० दिन जिम्मेवारी पूर्वक निर्वाचनलाई सफल बनाउन खटिएका उनीहरुलाई प्रमाणपत्र र टिका प्रदान गर्दै सम्मान सहित बिदाइ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायक उपरीक्षक ईकवाल हवारीले जानकारी दिए।

निर्वाचनलाई स्वच्छ,शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने निर्वाचन प्रहरीलाई सम्मानजनक विदाई गरिएको उनकाे भनाई छ। साथै उनले जिम्मेवारी पूर्वक निर्वाचन सुरक्षा खटिएको प्रती आभार व्यक्त गर्दै आगामी दिनमा उज्ज्वल भविष्यकाे कामना समेत दिएका हुन्।

निर्वाचन प्रहरीकाे देश,समाज र नागरिक प्रति उत्तरदायित्व रहिरहने अपेक्षा समेत गरिएको छ।निर्वाचन सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीकाे जिम्मेवारी पूरा भएको पछि उनीहरुकाे विदाई गरिएको हाे।

बाजुरामा २१ गतेकाे निर्वाचनका लागि एक हजार ६० जना निर्वाचन प्रहरीहरु भर्ना गरिएका थिए ।भर्ना गरिएका उनिहरुलाई जिल्लाका ८ स्थानबाट तालिम दिइएकाे थियाे।
विदाई कार्यक्रममा प्रहरी प्रमुख,अन्य प्रहरी कर्मचारी,निर्वाचन प्रहरी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

बाजुरामा याे निर्वाचन ऐतिहासिक र नमुना निर्वाचन समेत भएको थियाे। विगतका जस्ता निर्वाचन घटनालाई ताेड्दै बाजुरामा यसपटक स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको थियाे।

तस्वीरहरु……

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑