• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 12, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पहिरोमा परेर ४ जना गम्भीर घाईते

खप्तड मालिका न्युज August 10, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  जिल्लाको हिमाली गाउँपालिकामा पहिरोमा परेर ४ जना गम्भीर घाईते भएका छन । खर्कबाट घर फर्किने क्रममा बीच बाटोमा आएको पहिरोमा परि तीन वालिका सहित एक जना वृद्ध गम्भीर घाईते भएका हुन । घाइते हुनेमा १३ वर्षीया प्रेमकला बुढा, १३ वर्षीया ललिता बुढा, ११ वर्षीया अनौटी रोकाया र ५० वर्षीय हंस बुढा रहनुभएको वडा.नं. तिनका वडाअध्यक्ष मंगल बुढाले जानकारी दिनुभयो ।

घाईतेको टाउको, आखाँ ढाड, कम्मर, र हात खुट्टा लगायतका भागमा गम्भीर चोट लागेको छ । घटनास्थलबाट उद्धार गरि उनिहरुको उपचार भईरहेको र घाईते सवैको अवस्था गम्भीर रहेको वडाअध्यक्ष बुढाले बताउनुभयो । घटना वारे जानकारी पाए लगत्तै तत्काल आफु घटनास्थल पुगेर घाईतेको उपचारमा संलग्न भएको बताउनुभयो । बौडीबाट हुम्ला नजिक हुँदा तत्काल उपचारका लागि त्यहाँका स्वास्थ्यकर्मी बोलायर उपचार हुँदै गरेको र बौडीका स्वास्थ्यकर्मीलाई खवर भएको उहाँले बताउनुभएको छ । घाईतेको अवस्था हेरेर थप उपचारको ब्यवस्था गरिने वडाअध्यक्ष बुढाले बताउनुभएको छ ।

आज बिहान ९ बजे पशु वस्तु राख्ने ठाउँ ढिकुबाट बौडी जाने क्रममा ढिकु भन्दा अलि तल पट्टी आएको पहिरोमा परी उनिहरु घाईते भएका हुन । खर्कबाट बौडी सर्ने क्रममा गोठाला सहित पशु वस्तु पहिरोमा परेका वडाअध्यक्ष बुढाले बताउनुभयो । वर्षातको समयमा आएको पहिरोमा परि गोठाला सहित दर्जनौ पशु वस्तु घाईते भएका छन । पहिरो र खोलामा परेर केही पशु वस्तु मरेका र कतिपय घाईते भएका छन । बाटोमा हिडिरहेका बेला अचानक पहिरो आएको स्थानीयले बताएका छन ।

सम्बन्धित पोस्ट
  • बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)
  • पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा
  • बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलाे दल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)

    पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

    समाचार

    बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)

    पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

    बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलाे दल

    आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑