
चैत्र,२५- नेकपा एकीकृत समाजवादी गुल्मीले जिल्लाको मुसिकोट नगरपालिकामा भेलाको आयोजना गरि पार्टीको तर्फबाट उमेदवार टुङ्ग्याउने भएको छ । सो पालिकाको केन्द्र रहेको स्थान वामीटक्सार बजारको रुद्रावती क्याम्पसमा शुक्रबार आयोजना हुन गइरहेको भेलाले नगर कमिटी गठन गर्ने र सोही कमिटीले आगामी निर्वाचनमा उमेदवार छनौट गर्ने सो पार्टी गुल्मी जिल्लाका संस्थापक अध्यक्ष श्रीराम महतले जानकारी दिए ।
भेलालाई सम्वोधन गर्न केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत बिशवासी आउने कार्यक्रम रहेको जिल्ला पार्टी अध्यक्ष नरेश भण्डारीले बताए । अध्यक्ष भण्डारीले गुल्मीमा एकीकृत समाजवादी तेश्रो शक्ति बनेको दावी गरे ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर