• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्धको ४२ दिन : यस्तो छ पछिल्लो अवस्था

खप्तड मालिका न्युज April 7, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२४-  रुसले युक्रेनमाथि हमला गरेको ४२ दिन पुरा भएको छ । यो ४२ दिनको अवधिमा युक्रेनमा ठूलै क्षति पुगेको छ । रुस र युक्रेन बीचको हालसम्मको स्थितिलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौ ।

पूर्वी युक्रेनको अवस्था
पूर्वी युक्रेनमा रुसको हमला तीव्र हुने अशंकाबीच डोनबासबाट हजारौ मानिस भाग्ने कोशिश गरिरहेका छन् । युक्रेनका अधिकारीले पनि मानिसहरुसँग शहर छाड्नका लागि अपील गरेका छन् । दोनेत्स्क र लुहान्स्क मिलेर बनेको डोनबास क्षेत्रलाई नियन्त्रणमा लिनका लागि रुसी सेनाले युक्रेनी बललाई घेर्ने कोसिस गरिरहेको छ ।

पूर्वी क्षेत्रमा आफ्नो सैन्य कारबाही बढाउनका लागि किभ र चेर्निभिभबाट रुसले आफ्नो सेना फिर्ता बोलाएको अमेरिकाले बताएको छ । स्थानीय अधिकारीका अनुसार होस्तोमेल क्षेत्रबाट ४०० भन्दा बढी मानिस बेपत्ता भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमरि जेलेन्स्कीले बिहीबार बिहान रुसमा अन्तर्राष्ट्रिय प्रतिबन्ध अत्यन्त कमजोर भएको बताएका छन् । यस किसिमको हलुका प्रतिबन्धले आक्रमणकारीहरुको मनोबल बढ्ने र उसलाई अप्रत्यक्ष रुपमा हमला जारी राख्न अनुमती दिएको उनले आरोप लगाएका छन् ।

रुस–युक्रेन युद्धबारे प्रतिक्रिया
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू र उनका नजिकका मानिसमाथि प्रतिबन्ध लगाउन सुरु गरिसकेको छ । बेलायत र अमेरिका दुवैले रुसकै सर्वाधिक ठूलो बैंक (स्बरबैंक) को सम्पत्ति जफत गरेका छन् ।
युरोपेली संघका नेता पनि रुसप्रति अतिरिक्त प्रतिबन्ध लगाउने विषयमा विमर्श गरिरहेका छन् ।

उनीहरुले रुसको कोइलामाथि प्रतिबन्ध लगाउने विषयमा समेत छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जानकारी दिएका छन् । केही वरिष्ठ नेताहरुले भने तेल र ग्यासमाथि पनि रोक लगाउन जरुरी भएको प्रतिक्रिया दिइरहेका छन् ।

उता, धर्मगुरु पोप फ्रान्सिसले युक्रेनको बुचा शहरमा भएको नरसंहारको निन्दा गरेका छन् । यद्यपि रुसले भने यो आरोपको लगातार खण्डन गर्दै आएको छ । बिहीबार संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदमा रुसको सदस्यता कायमै राख्ने वा नराख्ने भन्ने विषय मतदान हुँदैछ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑