• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

‘वैशाख ३० गतेको चुनाव मात्र होईन, हाम्रो समाज र हाम्रा युवाको भविष्य कोर्ने सुनौँलो अवसर हो”

खप्तड मालिका न्युज April 1, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 राजेश पाण्डे, बाजुरा– विकासको फट्को मार्न कुशल नेतृत्वको खाँचो
समाज परिवर्तन गर्ने जिम्मा नेतृत्वको हातमा हुन्छ । जब सम्म समाजले कुशल नेतृत्व पाउँदैन त्यतिबेला सम्म हाम्रो समाज समृद्धिको दिशा तिर लम्किने छैन । हामीले कुशल नेतृत्वलाई मैदानमा नउतारे सम्म समाजका आवश्यकता र युवाको भविष्य उज्वल हुन सक्दैन । जसरी वितेका पाँच वर्षमा हरेक समस्या भोगौँ र सयौँ अब त्यसको निवारण गर्न खुबी भएको कुशल नेतृत्वको आवश्यकत छ । आजको आवश्यकता लाई नियाल्दै भविष्यको बाटो निमार्ण गर्ने सक्षम व्यक्तिको खाँचो छ ।
वैशाख ३० गतेको चुनाव मात्र होईन यो चुनाव युवाको भविष्य हो, हामी र हाम्रो समाजको भविष्य कोर्ने सुनौँलो अवसर हो । हामी मतदाता भोट हाल्ने औजार नभई सचेत नागरिक पनि बन्नु पर्छ । स्थानीय तह नजिकको सरकार भएकाले जनताका समस्या बुझ्ने र समाधान गर्ने खुबी भएको असल नेतृत्वको हातमा सुम्पिने जिम्मा हामी मतदाताको हो ।
जब सम्म हामीले गरिब, असाय, निमुखा जनता र विभिन्न अपहेलित वर्गको पिडा सुन्ने, बुझ्ने र समाधान गर्ने व्यक्तिलाई छनोट नगरे सम्म हाम्रो समाजका विभिन्न वर्गको अनुहार फेरिने छैन र समस्याको बीउ रहिरहने छ । यो चुनाव पाँच वर्षको लागि भए पनि हामी र हाम्रो समाजको लागि दशौँ वर्ष हो । खराब र भ्रष्ट्रचारी व्यक्ति कुर्चिमा पुगेको अवस्थामा हामी नागरिकले हरेक समस्या खेप्नु पर्छ । यस्ता व्यक्तिहरुले हाम्रो पसिना र रगत बगाएर तिरेर संकलन भएको देशको अर्थतन्त्रमा रमाउन बाहेक केही हुने वाल छैन ।
पार्टीले पनि समाजको विकास गर्न सक्ने, जनताको मन जित्न सक्ने कुशल व्यक्तिलाई टिकत दिनु पर्छ । मतदाताले पनि पैसामा आफ्नो स्वाभिमान नबेचेर समाजलाई सहि बाटोमा हिडाल्ने व्यक्तिलाई चुन्नु पर्छ ।
काम नगर्ने यो गछु त्यो गर्छु भन्दै भाषण गर्ने र जनताको दुःख नबुझ्ने चुनावको बेला मात्र गाँउ घरमा अनहार ल्याएर फर्किएका जनता भुल्याउने भाषण बाट मक्ख नरौँ । हामी, हाम्रो समाज र हाम्रो पुस्तालाई विकासवादी, असल एवम् इमान्दारी नेतृत्व चाहिएको छ । अब, हाम्रा युवा परिवार पाल्न खाडी मुलुख जान नपरोस्, हरेक नारिकले शिक्षा, स्वास्थ्य, इन्टरनेट एवम् आधारभुत आवश्कता बाट बन्चित हुन नपहोस् । बजेटको सहि सदुपयोग गरी आधारभुत अवश्यकता तथा भौतिक संरचनाको दिगो विकास हुनुपर्छ ।
अतिरिक्त प्रचुअल सम्भावना देखिएका सक्षम, इमान्दारी र समाजलाई सुदृढिकरण गर्न सक्ने व्यक्तिलाई चुन्ने अधिकार मतदाताको हो । आउने वैशाख ३० को निर्वाचनमा विवेकको प्रयोग गरी अहिलेको आवश्यकता र विकासको स्मार्ट तरीकाले खाका कोर्ने खुबी भएका सक्षम, समाजलाई परिवर्तन गर्न चाहने, योजना बनाएका, सबै वर्गलाई समान टृष्टिले हेर्ने असल र योग्य व्यक्तिलाई मात्र विजय गरौँ ।
सबै मतदाताले विचार र विवेकको प्रयोग गरी अहिलेको आवश्यकता अनुसारको व्यक्तिलाई मात्र आफ्नो मतको सदुपयोग गरौँ । योजना भएको, समाजलाई सुदृढिकरण गर्न चााहेको, नागरिकका समस्या बुझ्ने व्यक्ति विजय भएन भने हाम्रो समाज र हामी नागरिकको अवस्था फेरिने छैन । त्यस पछि पछुताउनु बाहेक केहि रहने छैन । अब बाकि रहेको दिनमा कस्ता व्यक्तिलाई विजय गर्ने रु भन्ने बहस सुरु गरौँ र नबुझेका नागरिकलाई बुझौँ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑