• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गौमुल गाउँपालिका सियाढङ्गा १० सैयाको अस्पताल शिलान्यास

खप्तड मालिका न्युज April 1, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा- गौमुल गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । संघीय सांसद लाल बहादुर थापाले शुक्रबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गरेका हुन् । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो ।

गौमुल गाउँपालिका–२ सियाढुङ्गगामा निमार्ण गरिने अस्पतालको सबै प्रक्रिया पूरा भएर अस्पताल निमार्ण गर्ने क्रम सुरु भएको छ । ९ रोपनी जग्गामा १४ करोड बढीको लागतमा अस्पताल निर्माण हुन लागेको हो ।

गाउँपालिकामा सञ्चालनमा रहेका स्वास्थ्य चौकील गायतमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र पर्याप्त उपकरण नहुँदा स्तरीय सेवा पुयाउन आफुहरुलाई मुस्किल भईरहेको बेला १० शैयाको अस्पताल निमार्णपछि जनताहरुलाई सेवा दिन सहज हुने गौमुल गाउँपालिकाका हरि बहादुर रोकायाले बताएका छन् ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अस्पताल गौमुल गाउँपालिका कै पहिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्ट, मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित दरबन्दी हुने अध्यक्ष रोकायाको भनाई रहेको छ ।

 

Open photo

एक स्थानीय तह एक अस्पताल योजना अनुसार गौमुल गाउँपालिकामा समेत अस्पताल निमार्ण प्रक्रिया सुरु गरिएको हो । करिव १४ करोड ५८ लाख ६ हजार ९ सय २९ कुल लागतमा अस्पताल निमार्ण गरिने भएको छ ।

गौमुल गाउँपालिकाले अहिले नियमित रुपमा एक सय प्रकारका औषधि स्थानीयलाई निःशुल्क रुपमा प्रदान गदैं आएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । गाउँपालिकाले सबै प्रकारका औषधि निःशुल्क प्रदान गरिरहेको अवस्थामा थप १० शैयाको अस्पताल निमार्णले सहज हुने उपाध्यक्ष थापाको विश्वास रहेको छ ।

Open photo
गाउँपालिकामा १० शैयाको अस्पताल निमार्ण गरिने भएपछि आफुहरु खुसी भएको स्थानीय जोगमल रोकायाले बताएका छन् । यसअघि उपचारका लागि देशका विभिन्न शहरमा जानुपर्ने बाध्यता अस्पताल निमार्णपछि हट्ने बताएका छन् ।
आज एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले अस्पतालको शिल्यान्यास गरेका हुन् । अस्पतालको शिल्यान्यास गदैं थापाले आफु ईमानको राजनीति गर्ने भएका कारण विकटका जनताको समस्यालाई जहिले पहिलो प्राथमिकता राख्दैं आएको बताएका छन् ।

जिल्लाका थुप्रै स्थानका जनता अहिले पनि सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेको बताउँदैं  समस्या अबबाट विस्तारै हट्दै जाने बताए । दुई वर्षभित्रमा निमार्ण गर्ने गरी पी.एस.÷रोयल जे.भी. धनगढी कैलालीले निमार्णको ठेक्का लिएको छ । सम्झौता अनुसार निमार्ण प्रक्रिया तीव्र गतिमा अघि बढाईएको छ । अस्पताल निमार्ण हुने भएपछि गौमुल बासी खुसी भएका छन् ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑