• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

अरविन्द केजरीवालको घरमा तोडफोडको आरोपमा ८ पक्राउ

खप्तड मालिका न्युज March 31, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१७-  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा तोडफोड गरेको आरोपमा बिहीबार दिल्ली प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । समाचार एजेन्सी पिटिआईले स्रोतलाई उद्धृत गर्दै यो मामिलामा अन्य व्यक्तिको पनि गिरफ्तारी हुनसक्ने बताएको छ । प्रहरीले यसका लागि टिम पनि पठाएको छ ।

बुधबार भारतीय जनता युवा मोर्चाले कथित रुपमा मुख्यमन्त्री केजरीवालको निवासमा विरोध प्रदर्शन गर्दै तोडफोड भएको थियो । युवा मोर्चाका प्रमुख तथा सांसद तेजस्वी सुर्याले भनेका छन्, ‘द कश्मिर फाइल्स’ फिल्मको विषयमा अरविन्द केजरीवालको बयानका कारण विरोध प्रदर्शन गरियो ।’

प्रहरीले बुधबार यो मामिलामा अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

यो पनिः
‘भाजपा अरविन्द केजरीवालको हत्या गर्न चाहन्छ’

यो घटनापछि बिजेपी र आम आदमी पार्टीबीच बयानबाजी सुरु भयो ।

दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले बीजेपीमाथि मुख्यमन्त्री केजरीवाललाई हत्या गर्ने कोसिसस गरेको आरोप लगाए ।

उनले भने, ‘आज प्रहरीको उपस्थितिमा प्रहरीसँग भारतीय जनता पार्टीका गुण्डा मुख्यमन्त्री अरविन्द केजरीवाल जी को घरमा पुगे । उनको घरको सिसिटिभी क्यामरा फुटाइए । बूम ब्यारिएर तोडिए र सबैकुरा प्रहरीको उपस्थितिमा भयो । बिजेपीका गुन्डाले यो सब गरेका हुन् । अरविन्द केजरीवाललाई चुनावमा हराउन नसकेको भए बीजेपीले उनलाई सिद्धाउन चाहन्थ्यो ।’

यस्तै, तेजस्वी सूर्याले बुधबार भने, ‘केजरीवाललाई लाग्छ कि एक समुदाय विशेषलाई खुसी राख्नका लागि बारम्बार हिन्दुको आस्थामाथि ठेस पुर्याएर उनी बच्नेछन् । हिन्दुमाथि भएको अत्याचारलाई झुटो बताउने केजरीवालको बयानले यो स्पष्ट हुन्छ कि उनका लागि कश्मिरी पण्डितको दुर्दशा उपहारको विषय हो । केजरीवालले माफी माग्नुपर्छ ।’

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑