
बाजुरा– स्थानीय तहको निर्वाचन नजिकिदै गर्दै गाउँमा प्रत्यक राजनितिक दलले घरदैलो अभियानलाई तिब्रता दिएको छ ।

काँग्रेस बाजुराले पनी जिल्लाका ९ वटै पालिकामा आफ्नो चुनावी अभियान सम्पन्न गरेको छ । बुधबार जिल्लाको बिवेणी नगरपालिकामा नेपाली काँग्रेस नगर कार्यसमितिको आयोजनामा संचालन भएको कार्यक्रममा नगरपालिकाका बिभिन्न वडाबाट नेकपा एमाले नेकपा माओबादी लगायतका पार्टी परित्याग गरी ४० बढी परिवार काँग्रेस प्रवेश गरेका छन् ।

देशमा नेपाली काँग्रेसको विकल्प अन्य राजनितिक दल नभएकाले आफुहरुले काँग्रेस रोजेको नव प्रवेशीहरुको भनाई रहेको थियो । काँग्रेस केन्द्रीय सदस्य अर्जुनजङ्ग बहादुर सिंहको प्रमुख आथित्यतामा संचालन भएको थियो । काँग्रेस बाजुराका सभापति रामसिंह रावल, पुर्व भुमि सुधार सहायक मन्त्री जनकराज गिरी, काँग्रेस बाजुराका निवर्तमान सभापति कविराज पण्डित, काँग्रेस बाजुराका उप–सभापति पदम बडुवाल, सचिव तिलकराज पुरी,काँग्रस बाजुराका पुर्व सभापति मनबहादुर रावल, संबिधान सभा सदस्य महा नेपाली, काँग्रेस नेता चक्र शाह लगायत हजारौं नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर