
काठमाडौंः नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिसमक्ष माग गरेको छ।
पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो समूहले यस्तो बताएको हो। पत्रकार सम्मेलनमा पौडेलले भने, “डडेलधुरामा जसरी अधिवेशन गरियो, हामीले भेटेर भन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो। त्यो अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण हो। यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा आशंका छ। फेरि चुनाव गराउनुपर्छ। हामीलाई फेक चुनावको मान्य छैन। निर्वाचन समितिले मान्यता दिनुहुँदैन।”


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर