
चैत्र,३- बैंकिङ कसुर मुद्दाका १८ लाख जरिवाना र ५ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका–१२ बस्ने ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उच्च अदालत पाटनले २०७८ कात्तिक २८ मा बैंकिङ कसुर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवाना, ५ दिन कैद र बिगो रकम १८ लाख रुपैयाँ तिर्नुपर्ने ठहर गरेको थियो । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिकास्थित जम्बु डाँडाबाट पक्राउ गरेको हो ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर