
२५ फागुन, दाङ –दाङमा सवारी दुर्घटनापछि फरार रहेका कार चालकको पक्राउको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् ।

लमही नगरपालिका- ३ वनगाउँ स्थित मगलबार राति १० बजे कार र मोटरसाइकल एक आपसमा ठाेक्किँदा राप्ती गाउँपालिका १ भालुवाङका करिब ३० वर्षका माेटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो ।
दुर्घटनापछि फरार रहेका कार चालकलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त बिहानैदेखि भालुवाङ बजारमा सडक अवरुद्ध गरेका छन् ।
मृतकका आफन्तले फरार रहेका कार चालकलाई पक्राउ गरी कार्बाही गर्नुपर्ने माग राखेका छन् । प्रहरीले भने फरार चालकको खोजी कार्य तीव्र पारिएको बताएको छ ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर