• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गेटा मेडिकल कलेजमा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी

खप्तड मालिका न्युज February 27, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी –  आवश्यक भौतिक संरचना तयार भएपछि कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको छ। अबको केही समयभित्रै मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने तयारी भएको हो। शिक्षा मन्त्रालयमार्फत भौतिक संरचना निर्माणको काम भइरहेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजमा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको हो।

त्यसका लागि स्वास्थ्य सचिव डा.रोशन पोखरेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ। उक्त समितिले तीन सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति विवरण र उपकरणको खर्च समेटेर अर्थ मन्त्रालयलाई प्रतिवेदन बुझाउने जनाएको छ। अर्थ मन्त्रालयले बजेट विनियोजन गरेलगत्तै ११ तहको मेडिकल सुपरिटेन्डेन्ट पठाएर अस्पताल सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका सचिव पोखरेलले बताए।

अस्पताल सञ्चालन भएपछि जनरल फिजिसियन, जनरल शल्यक्रिया,स्त्रीरोग तथा प्रसूति सेवा, बालरोग तथा शिशु, दन्त चिकित्सा, हाडजोर्नी, सामान्य आँखा उपचार, फिजियोथेरापी, एनेस्थेसियोलोजी, नाक, कान, घाँटी, मानसिक रोग, चर्म तथा यौनरोग सेवा सञ्चालन हुने बताइएको छ।

त्यसका लागि ११औं तहको मेडिकल सुपरिटेन्डेन्ट एक जना, मेट्रोन र अस्पताल व्यवस्थापन अधिकृत एक÷एक जना, आइटी अधिकृत र बायो मेडिकल इन्जिनियर सहायक दुई÷दुई जना आवयश्क पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मेडिकल रेकर्डर २ जना, लेखापाल, स्टोर किपर, सहायक अधिकृत, रिसेप्सनिस्ट, न्युरोलोजिस्ट, क्रिटिकल केयरमा एक÷एक जना, तीन जना नर्सिङ सुपरभाइजर, २४ जना मेडिकल अधिकृत प्रति सय शय्या ८ जना नर्सिङ अधिकृत प्रति सय शय्या, ४० जना नर्स प्रति सय शय्या, १२ जना पारामेडिकल स्टाफ (प्रति सय शय्या र २ जना डेन्टर हाइजेनिस्ट आवश्यक पर्ने जनाइएको छ।

यद्यपी सरकारले कुन मोडेलमा सञ्चालन गर्नेबारे टुंगो लगाएको छैन। मेडिकल कलेज, मेडिकल विश्वविद्यालय वा प्रतिष्ठान के बनाउने भन्ने टुंगो नलागेको हो। सुदूरपश्चिमवासील मेडिकल विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुनुपर्ने माग गरेका छन्।

यो समाचार आजको दिनेश खबरमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑