• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

कुखुराको सात क्वीन्टल अवैध मासु बरामद

खप्तड मालिका न्युज February 25, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपालगञ्ज, फागुन १३ गते – भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा प्रतिवन्धित कुखुरा मासु प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार र क्वारेन्टाइन छलेर ल्याइएको करिब सात क्वीन्टल मासु प्रहरीले नियन्त्रणमा लिएको हो ।
बर्डफ्लुको उच्च जोखिमकावीच पनि प्रतिवन्धित कुखुरा र मासुको अवैध आयात भइरहेको देखिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जले जानकी गाउँपालिका १ साईगाउँ नजिकबाट शुक्रबार भन्सार र क्वारेन्टाइन छलेर चोरी पैठारी गरेर नेपालगञ्जतर्फ ल्याउँदैगरेको अवस्थामा चार क्वीन्टल पाँच केजी कुखुराको मासु र दुई क्वीन्टल ८० केजी हाँसको मासु गरी करिब सात क्वीन्टल मासु बरामद गरेको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काकाअनुसार कुखुराको मासुको मुल्य १ लाख ६२ हजार रुपियाँ र हाँसको मासुको मुल्य १ लाख ९६ हजार रुपियाँ गरी कुल ३ लाख ५८ हजार रुपियाँको मासु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सो मासुलाई थप आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जमा पठाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख खड्काले बताउनुभयो । प्रहरीको सक्रियता बढेपछि नेपाली व्यवसायी र किसानले अवैध आयात रोकिने र स्थानीय व्यापार बढ्ने आशा गरेका छन् ।
भारतमा सस्तो पाइने गुाणस्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक मासु भित्रिनेक्रम नरोकिएकाले बाँकेका व्यवसायीले लगानी गरेको करोडौं रुपियाँ डुब्ने अवस्थामा आएको व्यवसायीले गुनासो गर्दै आएका छन् । व्यवसायीले जतिसुकै माग गरेपनि सो अवैध आयात र तस्करी निरन्तर जारी रहेको पाइएको छ ।
दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रुपमा भित्रिने गरेकाले नेपाली किसान र व्यवसायी सर्वाधिक मारमा परेको कुखुरा उत्पादन गर्दैआएका व्यवसायी निजामुद्दीन ईद्रिसीले बताउनुभयो ।

यो समाचार आजको गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • राजनीतिक नियुक्ति पाएका १ हजार ५ सय ९४ जना एकैपटक पदमुक्त हुने
  • यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
  • केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    राजनीतिक नियुक्ति पाएका १ हजार ५ सय ९४ जना एकैपटक पदमुक्त हुने

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    समाचार

    राजनीतिक नियुक्ति पाएका १ हजार ५ सय ९४ जना एकैपटक पदमुक्त हुने

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑