
जय बहादुर रावत/बाजुरा: नेपाली काँग्रेस बडिमालिका नगर पालिका वडा नम्बर १ पाटा टोलको सभापतीको जिम्मेवारी परे नाथलाई दिईएको छ । नेपाली काँग्रेसकाे १४ औं महाधिबेशन तथा सातौं जिल्ला अधिबेशन नजिकिदै जाँदा बाजुरामा पनि टोल समिति बिस्तारलाई तिब्रता दिईएको नेपाली काँगेस बडिमालिका १ का कार्यवाहक वडा सभापति लालबहादुर हमालले बताए ।

परे नाथ सभापति रहने गरी १५ सदस्यिय समिति गठन गरीएको छ । जसमा उप सभापतीमा सिता दानी, कोषाध्यक्ष बिमला दानी, सचिव डिल्लिराज पण्डित, सह सचिव रामबहादुर खत्रि र सदस्यमा खिरी देबि ल्वार लगाएत सदस्य ।हेका छन ।

नेपाली काँगेसको सातौं जिल्ला अधिवेशन लागी काँग्रेस बाजुराले दिएको निर्देशन अनुसार वडामा टोल समिति गठन गरीएको नेपाली काँग्रेस बडिमालिका नगरपालिका १ का कार्यवाहक सभापति हमालले बताएका छन ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर