
काठमाडौं, फागुन १२- काठमाडौं महानगरपालिका(३१ शंखमूलमा घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान बेहोस अवस्थामा भेटिएका छन्।

महानगरीय अपराध महाशाखाका अनुसार २९ वर्षीया सहारा गुरूङ बिहीबार बिहान मृत फेला परेकी हुन
उनका श्रीमान ३६ वर्षीय प्रकाश पौडेल बेहोस अवस्थामा फेला परेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।
सहाराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। पौडेलको भने भेनस अस्पतालमा उपचार भइरहेको कुँवरले बताए।
श्रीमान(श्रीमती आफ्नै घरभित्र त्यस्तो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार आजको सेतोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर