• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 20, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पर्यटकीय क्षेत्रकाे विकासमा ‘पर्यटन गुरु याेजना’ मार्फत अघि बढेका छाैँ: नगर प्रमुख खड्का

खप्तड मालिका न्युज May 20, 2026 मा प्रकाशित (२ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले पर्यटकीय क्षेत्रकाे विकासमा ‘पर्यटन गुरु याेजना’ मार्फत नगरपालिका अघि बढेकाे बताएका छन्।

खप्तड मालिका संग कुराकानी गर्दै नगर प्रमुख खड्काले पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे विकासमा नगरपालिका ‘पर्यटन गुरु याेजना’ लाई आत्मसात गरेर अघि बढेकाे बताएका हुन्।

नगरभित्र सम्भावना बाेकेका पर्यटकीय क्षेत्रकाे उजागरकाे लागी नगरपालिकाले निति तथा कार्यक्रममा ‘पर्यटन गुरु याेजना’ बनाई साेही अनुरुप ती क्षेत्रकाे पर्यटन,प्रबर्द्धन,संरक्षण तथा सम्बर्द्धनमा नगरपालिका लागेकाे उनले प्रष्ट पारे।

नगरकाे प्रमुख विकास समृद्धि धार्मिक र पर्यटन क्षेत्र भएकोले पालिका भित्र रहेका विरेखाेला झरना,कालाजग्रा-पर्यटकीय हबकाे रुपमा रहेकाे पाेरखेगढी,जाल्पादेवी, दुनालेख,दहडाँडा जस्ता विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण,भाैतिक पूर्वाधारकाे विकास लगायतका कार्य सञ्चालन गरिएको बताए।

उनले पालिकाकाे हरेक नीति तथा कार्यक्रममा यहाँका पर्यटकिय क्षेत्रकाे उजागर गर्न बजेट विनियोजनका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पर्यटकीय क्षेत्रकाे प्रचार-प्रसारमा समेत जाेड दिईएकाे प्रष्ट पारेका हुन्।

नगर प्रमुख खड्काले जिल्लाकाे समग्र पर्यटकीय क्षेत्रकाे विकासमा स्थानीय तहरुले आन्तरिक रुपमा नीति तथा कार्यक्रममा पर्यटन संग सम्बन्धित पदमार्ग निर्माण,भाैतिक पूर्वाधारकाे विकास,सडक सञ्जालकाे विस्तारमा जाेड दिए।

जिल्लाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे विकासमा स्थानीय,प्रदेश र संघ सरकारले साझा याेजना र सामुहिक प्रतिबद्दताका साथ अघि बढ्नु पर्नेमा जिकिर गरे।सबै स्थानीय तहहरुले आफ्नाे पालिकामा रहेका पर्यटकीय सम्भावना बाेकेका क्षेत्रकाे पहिचान गरि ती क्षेत्रकाे पर्यटन,प्रबर्द्धन,संरक्षण र सम्बर्द्धनमा अघि बढ्नुपर्ने उल्लेख गरे।

‘सिमित बजेटमा स्थानीय सरकारले मात्रै केही गर्न सक्दैन्।यसमा प्रदेश र संघ सरकारले समेत चासाे दिनुपर्छ।’उनले भने,‘धार्मिक तथा पर्यटकीय क्षेत्र सबैका साझा सम्पति हुन्।यिनिहरुकाे संरक्षण र पर्यटन,प्रबर्द्धनमा सबैले जाेड दिनुपर्छ।स्थानीय सरकार यसमा प्रतिबद्द भएर अघि बढेकाे छ।’

बडीमालिका नगरपालिकाले धार्मिक तथा ऐतिहासिक महत्त्व बाेकेकाे दिव्य पावन भूमी बडीमालिकाकाे विकासमा‘बडीमालिका तिर्थयात्रा’लाई निरन्तरता दिदैँ आएकाे समेत उनले बताए।‘बडीमालिका तिर्थयात्राले बडीमालिकाे पर्यटन विकासमा थप टेवा पुगेकाे छ।साथै पालिका भित्रका पर्यटकीय क्षेत्रकाे उजागरमा नगरपालिका पर्यटन गुरु याेजना मार्फत अघि बढेकाे छ।’उनले भने।

सम्बन्धित पोस्ट
  • हुम्ली जनताको निन्दनीय आक्रमणः पाँच जना घाईते
  • बाजुरा:अथाह धार्मिक तथा पर्यटन सम्भावना,उपेक्षाकाे मारमा,राज्यकाे नजर कहिले पुग्ने?
  • सभ्य समाज निर्माणमा गाउँपालिका कटिबद्ध छ: उपाध्यक्ष थापा
  • धार्मिक आस्थाकाे धराेहर बडीमालिका जाने क्रममा: एक जनाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पर्यटकीय क्षेत्रकाे विकासमा ‘पर्यटन गुरु याेजना’ मार्फत अघि बढेका छाैँ: नगर प्रमुख खड्का

    हुम्ली जनताको निन्दनीय आक्रमणः पाँच जना घाईते

    बाजुरा:अथाह धार्मिक तथा पर्यटन सम्भावना,उपेक्षाकाे मारमा,राज्यकाे नजर कहिले पुग्ने?

    समाचार

    पर्यटकीय क्षेत्रकाे विकासमा ‘पर्यटन गुरु याेजना’ मार्फत अघि बढेका छाैँ: नगर प्रमुख खड्का

    हुम्ली जनताको निन्दनीय आक्रमणः पाँच जना घाईते

    बाजुरा:अथाह धार्मिक तथा पर्यटन सम्भावना,उपेक्षाकाे मारमा,राज्यकाे नजर कहिले पुग्ने?

    सभ्य समाज निर्माणमा गाउँपालिका कटिबद्ध छ: उपाध्यक्ष थापा

    धार्मिक आस्थाकाे धराेहर बडीमालिका जाने क्रममा: एक जनाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑