• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 29, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

खप्तड मालिका न्युज April 29, 2026 मा प्रकाशित (९ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  बाजुरामा हावाहुरी सहित चट्याङ र असिना पानी परेको छ । यहाँका ९ वटै स्थानीय तहमा तीव्र वेगमा हावासहित चट्याङ असिना पानी परेको हो।मौसममा आएको बदली सँगै तीव्र वेगमा हावाहुरी चल्दा यहाँको जनजीवन प्रभावित बनेको हो ।

हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटर लगायतको तरकारी बाली सखाप परेको हो । मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पु¥याएपछि किसान चिन्तित बनेका छन् ।

असिनाले हिउँदे बाली गहुँ, जौ, तरकारी, फलफूल खेतीमा ठुलो क्षति भएको बडिमालिका—७  का स्थानीय  रामचन्द्र पाध्यायले बताए ।बाजुरामा वर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर पुर्याउने गरेको उनले जानकारी दिए।असिना हिउँ गहुँ,जौ लगायत तरकारी बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुरामा हिजो बेलुकी मात्रै परेको असिना पानी र चट्याङले पशु चौपायामा क्षति पु¥याएको छ । विभिन्न ठाउँमा १६ भेडा बाख्रा मरेका हुन् । भने ३८ भेडा बाख्रा हराएका छन् । त्यस्तै हावाहुरीले घरहरूमा समेत क्षति पु¥याएको हो । बाजुरामा बर्षेनी विगतजन्य घटनाबाट ठुलो क्षति हुने गरेको छ ।

सम्बन्धित पोस्ट
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना
  • मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    समाचार

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑