• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 29, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

खप्तड मालिका न्युज April 29, 2026 मा प्रकाशित (८ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: नेपाली लोक देउडा क्षेत्रमा एकछत्र राज गर्न सफल चर्चित लाेक तथा देउडा गायक प्रकाश थापाकाे “ओए झुमा-पागलै छु म” लाेक देउडा गित सांङ्गितिक बजारमा आएकाे छ।

तिन बाबू छाेराकाे संयुक्त आवाजमा सजिएकाे उक्त गित बुधबार गायक थापाकाे अफिसियल युउटुब च्यानलबाट सार्वजनिक गरिएको हाे।गितमा गायक थापा र उनका छाेरा द्वय अनिश थापा र आशिष कुमार थापाकाे श्वर रहेकाे छ।

गायक थापा र उनका दुई छाेराकाे संयुक्त आवाज सहितकाे गित “ओए झुमा-पागलै छु म” पहिलो पटक सांगीतिक बजारमा ल्याईएकाे हाे।गित गायक थापाकै शब्द,संगीतमा बनेकाे छ।भने विनाेद बाजुरेलीले एरेञ्जर गरेका छन्।

खडक बाजुरेलीले मिक्सिङ गरेकाे उक्त गित सागर बाजुरेलीले रेकर्ड गरेका हुन्।राजेन्द्र बाजुरेलीले (भाेकल) आवाज सम्पादनमा साथ दिएका छन्।याे गितकाे काेरस भाग गायिका लक्ष्मी नेपाली र सागर बाजुरालीले गाएका छन्।मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको  गितको निर्देशन गौरव गिरीले गरेका छन्। भने कामना केशी,कमल सिंह र राजमुकार सिंहले अभिनयकाे भूमिका निर्वाह गरेका छन् ।

आकर्षक शब्द र आधुनिक संगीत संयाेजनले सजिएकाे यस गितले युवा पुस्तालाई आकर्षित गर्ने अपेक्षा राखिएकाे छ।खासगरि यूवा पुस्ताको रोजाई र समयको मागलाई मध्येनजर गर्दै तयार पारिएको यो गीतले अन्य गित जस्तैः दर्शक श्राेताकाे माया पाउने विश्वास आफूलले लगेकाे गितका गायक प्रकाश थापाले बताए।

युवा पुस्तालाई प्रेरित गर्ने गितमा प्रेम र भावनात्मक भाव समेटिएकाे जाेड दिए।साथै उनले तिनै बाबू छाेराकाे आवाजमा गित सजिएकाे हुँदा यसले थप जीवन्त बनाई राख्ने बताएका हुन्।गित सार्वजनिक भए पछि सामाजिक सञ्जालमा दर्शक श्राेताहरुकाे सकारात्मक प्रतिक्रिया देखिनुका साथै छाेटाे समयमै सबैकाे ध्यान केन्द्रित गर्न सक्ने देखिएकाे छ।

भावनात्मक र रमाइलो शैलीमा तयार गरिएको उक्त गितमा पारिवारिक सहकार्य,संगीतप्रतिकाे लगाव र अहिलेकाे बदलिँदो युगमा आधुनिक स्वादकाे समिश्रण देख्न सकिन्छ। श्राेताहरुले तिनै बाबूछाेराकाे संयुक्त सहकार्य र उत्कृष्ट प्रतिभाकाे प्रशंशा गर्दै गितलाई नयाँ स्वादकाे सांगीतिक प्रयाेग भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।

गितकाे वाेलले सामान्यतया प्रेममा परेर भएको अत्याधिक भावना,बेचैनी वा दिवानापन देखाउँछ।अर्थात् गितमा गायकले ‘झुमा’ भन्ने व्यक्तिप्रति गहिरो आकर्षण वा प्रेम भएको र त्यसले आफूलाई ‘पागल’ जस्तो बनाएकाे भावना व्यक्त गरेकाे पाईन्छ।यस्तो पुस्तागत सहकार्य संगीत क्षेत्रमा कमै देखिने हुँदा ‘ओए झुमा-पागलै छु म’ बाेलकाे गितले विशेष चर्चा बटुल्ने अनुमान समेत गरिएको छ।

गित सुन्न तलकाे लिंक दबाउनुहाेला….

सम्बन्धित पोस्ट
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना
  • मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    समाचार

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑