• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 29, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

खप्तड मालिका न्युज April 29, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट विभिन्न ठाउँमा क्षती भएको छ। हिजाे साझँ तिर आएकाे बर्षात संगैकाे हावाहुरी र चट्याङले यहाँका विभिन्न ठाउँमा क्षती पुर्याएकाे हाे।बाजुरा जिल्लाकाे जगन्नाथ गा.पा. २ माथिल्लो हुनीमा अबिरल वर्षाको कारण पहिरो गई भेडा र बाख्रा मरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एंव प्रवक्ता नरेशबहादुर शाहीले दिएकाे जानकारी अनुसार,जगन्नाथ गाउँपालिका २ माथिल्लो हुनी बस्ने चैन बहादुर बिष्टका ५४ वटा बाख्रा मध्ये पहिरोमा परी २ वटा मृत फेला र ९ वटा बेपत्ता भएका छन्। त्यस्तै अमृत ल्वारका ५६ वटा बाख्रा मध्ये पहिरोमा परी ३ वटा मृत फेला र १४ वटा बेपत्ता भएको बताए ।

त्यस्तै राज बहादुर बिष्टका ४० वटा भेडा मध्ये पहिरोमा परी ५ वटा मृत फेला र १० वटा बेपत्ता भएका हुन्।भने ऐन बहादुर बिष्टका ९५ वटा भेडा मध्ये पहिरोमा परी ३ वटा मृत फेला र ५ वटा बेपत्ता भएका छन्।त्यस्तै हिजाे साँझ करिब ६ बजेतिर त्रिवेणी न.पा. वडा नं. ९ खोयाका कुल बहादुर साँउदको बाख्रा गोठ नजिकै मेलको रुखमा चट्याङ पर्दा गोठमा भएको ३ वटा बाख्राको मृत्यु भएको हाे।

खप्तड छेडेदह गा.पा. १ काट्या तलगाँउ बस्ने बिरे रावलको पसल हावाहुरीले उडाएको हाे।हावाहुरीबाट निजको काठ र जस्तापाताले बनेको भुईतले पसल उडाई पसलमा रहेका जुताचप्पल, कपडा र कपडा सिलाउने मेसिनमा क्षती भएको र मानबिय क्षेती भने केही नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित पोस्ट
  • आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना
  • मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
  • कांग्रेसको पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
  • कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    समाचार

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    कांग्रेसको पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

    कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑