
बाजुरा: कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परिक्षार्थी सहभागी हुने भएका छन्।शैक्षिक सत्र २०८२ काे २०८३ वैशाख १४ गते अर्थात् भाेलीदेखि सुरु हुने बार्षिक परिक्षामा जिल्लाबाट कुल १ हजार ३ सय ८४ परिक्षार्थी परिक्षामा सहभागी हुने भएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले कक्षा १२ को वार्षिक परीक्षा साे संख्याका विद्यार्थी सहभागी हुने जनाएको छ।जिल्लाभर कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि ८ वटा परीक्षा केन्द्र तोकिएको छन्।
८ वटा परीक्षा केन्द्रबाट करिब ३० वटा विद्यालयका विद्यार्थी सहभागी हुने छन्। भानाेदय मावी नाैविस परीक्षा केन्द्रबाट ४ विद्यायका १ सय २४ जना,मालिका नमुना मावि मार्तडी परीक्षा केन्द्रबाट ४ विद्यालयका २ सय २१,जना,जनप्रकाश मावि काेल्टीबाट ३ विद्यालयका ३ सय ८६ विद्यार्थी सहभागी हुने भएका छन्।
त्यस्तै स्वामिकार्तिक मावि वाई परीक्षा केन्द्रबाट ५ विद्यालयका दुई सय,मष्टेश्वरी मावि डाेगडीबाट ४ विद्यालयका ६०,किर्तिचाैर मावि कालादह परीक्षा केन्द्रबाट २ विद्यालयका ८३,ताेली देवल डाँडा मावी ताेलीबाट १ सय १७ र कैलाश मावी महती परीक्षा केन्द्रबाट १ सय ९३ गरि कुल १ हजार ३ सय ८४ परिक्षार्थी सहभागी हुने छन्।
परिक्षालाई,व्यवस्थित र मर्यादित बनाउन सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ।
सूचीसहित…



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर