• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 21, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

१६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मार्तडीमा सुरु

खप्तड मालिका न्युज April 21, 2026 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु भएको छ।“राष्ट्रका लागी खेलकुद,
स्वास्थ्यका लागी खेलकुद,विद्यार्थीकाे सर्वाङ्गीण विकासका लागी खेलकुद” भन्ने मुल नाराका साथ एक औंपचारीक कार्यक्रमका बिच मंगलबार अर्थात् आजबाट सुरु भएको हाे।

जिल्ला खेलकुद समितिकाे आयोजना र बडीमालिका नगरपालिकाकाे सह-आयोजनामा प्रतियाेगिता सञ्चालन गरिएको हाे।जिल्लाका ९ स्थानीय तहमध्ये ८ वटा स्थानीय तहकाे सहभागीता रहेकाे छ।त्रिवेणी नगरपालिकाले सहभागीता जनाएको छैन्।

प्रतियाेगिताकाे कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख तुलसीराम राेकायाले व्यानर बाचर गरेर समृद्घाटन गर्नु भएको थियाे।सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यामिक विद्यालयको खेल मैदानमा प्रतियाेगिता सञ्चालन गरिएको छ।

प्रतियोगीतामा लङजम्प, हाईजम्प, ट्रिपल जम्प, १ सय मिटर, २ सय मिटर, चार सय रिले, ८ सय मिटर, १५ सय र ३ हजार मिटर दौड, भलिबल छात्रछात्रा,कबड्डी लगायतका खेल सञ्चालन हुने जिल्ला खेलकुद समिति बाजुराकी कार्यालय प्रमुख लक्ष्मीदेवि बडुवालले जानकारी दिइन् ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष काेपिला सिंहकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा समन्वय प्रमुख तुलसीराम राेकाया प्रमुख अतिथि रहनु भएको थियाे।त्यस्तै कार्यक्रममा ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख,अध्यक्ष,
उपाध्यक्ष,बिशिस्ट अतिथि र अतिथिकाे रुपमा रहेका थिए।

कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि,सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि,खेल निर्णायक,विभिन्न पालिकाका खेल प्रशिक्षक,खेलाडी लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारकाे सहभागीता रहेकाे थियाे।आजबाट सुरु भएकाे खेल प्रतियाेगिता वैशाख १० गतेसम्म सञ्चालन हुने छ।

गत बर्षकाे जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिकाले जितेकाे थियाे।त्यस्तै
१८ स्वर्ण, ७ रजत र १० काँस्य सहित बुढीनन्दा द्धितीय भएको थियाे।बर्षौदेखि जिल्ला स्तरीय रनिङ शिल्डको उपाधि जित्दै आएको बडीमालिकाले २०८० मा भने आफ्‌नाे बिरासत जोगाउन सकेकाे थिएन्।

सम्बन्धित पोस्ट
  • सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै पत्रकार महासङ्घ आन्दोलित
  • नेपालका ट्रेड युनियन खारेजीप्रति अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आपत्ति, प्रधानमन्त्री बालेनलाई पठायो पत्र
  • अनुशासन खेलाडी र खेल जगतकाे बलियो ‘हतियार’ हाे: समन्वय प्रमुख राेकाया
  • मोटरसाइकल दुर्घटनामा घाइते अयडीको उपचारका क्रममा निधन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै पत्रकार महासङ्घ आन्दोलित

    नेपालका ट्रेड युनियन खारेजीप्रति अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आपत्ति, प्रधानमन्त्री बालेनलाई पठायो पत्र

    अनुशासन खेलाडी र खेल जगतकाे बलियो ‘हतियार’ हाे: समन्वय प्रमुख राेकाया

    समाचार

    सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै पत्रकार महासङ्घ आन्दोलित

    नेपालका ट्रेड युनियन खारेजीप्रति अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आपत्ति, प्रधानमन्त्री बालेनलाई पठायो पत्र

    अनुशासन खेलाडी र खेल जगतकाे बलियो ‘हतियार’ हाे: समन्वय प्रमुख राेकाया

    १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मार्तडीमा सुरु

    मोटरसाइकल दुर्घटनामा घाइते अयडीको उपचारका क्रममा निधन

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑