• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 03, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

असारे कविताः किसानका हाँस्ने दिन आए ?

खप्तड मालिका न्युज July 3, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

असारे कविताः किसानका हाँस्ने दिन आए?

बर्षाको पर्खाईमा बसिरहेका बेला,
माटो मज्जाले भिज्नेगरी पानी आयो,
किसानको मनमा खुसियाली छायो,
किसानको मुहार चम्किलो भयो।

आकाशमा मडारिरहेको बादलले,
किसानका सपनाहरु बोकेको छ,
किसानको ओठको हाँसो बोकेको छ,
किसानका आशा,भरोसा बोकेको छ ।

जब असारे झरी पर्यो ,
किसानको गास सुनिश्चित भयो,
किसानलाई चिन्ता र तनाबमुक्त गरेको छ,
किसानलाई छोराछोरी पाल्न सहज बनायो ।

यो असारे झरीमा अरु पो ओत बस्छन,
किसानलाई त पानीमा भिज्दा आनन्द भयो ,
किसानका सबै दुःख पिडा भुलाएको छ,
किसानका मनमा खुसि र उमङ्ख छाएको छ ,

नाच्ने र हाँस्ने दिन आएको महशुस भएको छ ।
काँधमा हलो बोकी एक हातमा लौरो समाएर,
अगाडी गोरुलाई हिडाउदै गरेर,
खेता,गडामा गोरु जोत्दै, गोरुलाई फकाउदै,

पुरै शरिरमा माटो लाग्दा ,हिलाम्य हुदा पनि,
माटो लाई धर्तिको पबित्र उपहार मानेर,
खेतमा अन्न रोप्दै,बिउ छर्दै गर्दा,
किसानमा सकरात्मक उर्जा थपेको छ ।

असारे गितहरु,रैथाने गितहरु गुनगुनाउँदै,
खुसिका कुरा आफन्त र छिमेकी लाई सुनाउदै,
मुस्कुराउदै,थकाई मेट्दै लामो सुस्केरा हालेको देख्दा,
साँच्चीकै किसानका हाँस्ने र बाँच्ने दिन आए ।।

लेखकः कमल विक
ठेगानाः बुढीनन्दा नगरपालिका ६,बाजुरा

सम्बन्धित पोस्ट
  • आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त
  • पोषण क्षेत्रमा स्थानीय तहको लगानी न्युन, चार पालिका समीक्षामा सहभागी भएनन्
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    असारे कविताः किसानका हाँस्ने दिन आए ?

    आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त

    समाचार

    असारे कविताः किसानका हाँस्ने दिन आए ?

    आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त

    पोषण क्षेत्रमा स्थानीय तहको लगानी न्युन, चार पालिका समीक्षामा सहभागी भएनन्

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑