• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 20, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मोटरसाइकल दुर्घटनामा घाइते अयडीको उपचारका क्रममा निधन

खप्तड मालिका न्युज April 20, 2026 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ७ कोसेडी घर भएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा त्रिवेणी नगरपालिका खेलकुद संयोजक  खडक बहादुर अयडीको उपचारका क्रममा निधन भएको छ ।

वैशाख ४ गते खेलकुद सम्बन्धी काम सकेर घर फर्किने क्रममा बाजुरा जिल्लाको सदरमुकाम मार्तडी नजिकै सुदूरपश्चिम प्रदेश ०१–००१ ब २३६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भई अचेत अवस्थामा पुगेका थिए। दुर्घटनामा गम्भिर घाइते भएका उनको आज दिउँसो साढे ४ बजे धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

चार दिनसम्म बेहोस अवस्थामा रहेका अयडीको उपचारकै क्रममा मृत्यु भएपछि सिंगो परिवार शोकमा डुबेको छ ।उनलाई बचाउन  आर्थिक सहयोग समेत संकलन गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी
  • खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल
  • पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
  • नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    मोटरसाइकल दुर्घटनामा घाइते अयडीको उपचारका क्रममा निधन

    एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

    खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल

    समाचार

    मोटरसाइकल दुर्घटनामा घाइते अयडीको उपचारका क्रममा निधन

    एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

    खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

    नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑