• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 15, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरबाट ३ सय ७० बढि लाभान्वित

खप्तड मालिका न्युज April 13, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: बाजुरा जिल्लाका ४ वटा स्थानीय तहका ४ वटा स्थानमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरमा करिब ३ सय ७० जना भन्दा बढि लाभान्वित भएका छन्।

जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा र स्थानिय तहका स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य कार्यालय बाजुराद्वारा आयोजित उक्त शिविरबाट ३ सय ७० बढि ज्येष्ठ नागरिकले सेवा लिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

शिविर त्रिवेणी,बुढीगंगा,खप्तड छेडेदह र गाैमुल गाउँपालिकामा सञ्चालन गरिएको हाे। चैत्र २६ देखि २९ गते सम्म सन्चालित शिविरमा मधुमेह, रक्तचाप,पल्सको जाँच गरिएकाे हाे।साथै लक्षणको आधारमा अन्य रोगको अवस्था पहिचान गरि औषधि बितरण र परामर्श सेवा प्रदान गरिएकाे हाे।

जटिल रोगका बिरामिको लागि थप जाँच र व्यवस्थापनको लागि प्रेषण पनि गरिएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्याैपानेले जानकारी दिए।ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको शिविर प्रभावकारी समेत बनेकाे उनकाे भनाई छ।

ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित याे शिविर सञ्चालन गरिएको हो।स्थानीयवासीहरूले निशुल्क स्वास्थ्य सेवा गाउँमा पाउँदा खुसी समेत भएका छन्।आगामी दिनमा बाँकी अन्य पालिकामा शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित पोस्ट
  • कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह
  • देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

    देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    समाचार

    कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

    देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त

    असारे कविताः किसानका हाँस्ने दिन आए

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑