
बाजुरा: बाजुरामा दुई पहाडकाे बिच खाेचमा सर्प आकारको ढुंङ्गा छ ।नाग बसेको जस्तो देखिने यो ढुंङ्गालाई स्थानीयले सर्प ढुंगा भनेर चिन्ने गरेका छन्।याे ढुंगाे सेरेगाड खाेलामा छ।

यस ढुंङ्गाको बीच भागमा ठ्याक्कै सर्पकाे जस्तैः आकृति छ। पहिलो पटक उक्त ढुंगा देख्ने व्यक्ति चकित समेत हुने गरेका छन्।प्राय: धेरैले याे ढुंगाे देखेका समेत छैनन्।
ढुंङगाको बीच भागमा नागवेली सर्पकाे आकृति छ।याे ढुंगा कुनै न कुनै हिसाबले चमत्कारी ढुंगाे भएको स्थानीयकाे विश्वास छ।कतिपयले यसकाे उत्खनन् गर्ने प्रयास गरे पनि सफल हुन सकेका छैनन्।
यात्राकाे क्रममा भेटिएकाे दुर्लभ दृश्य:तस्वीर: गाेविन्द्र राज तिमिल्सेना/बाजुरा






खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर